एसपी रिपोर्टर
जनकपुरधाम, असार २८ : जनकपुरधाममा प्रधानन्यायधिश चोलेन्द्र समशेर जबराको पुत्ला जलाइएको छ । संसदलाई जिवित बनाउदा कुनै व्यक्तिलाई तोकेर प्रधानमन्त्री बनाउन किन आदेश दिएको विरोधमा युवा संघ आवद्व युवाहरु जनकपुरधाममा प्रधानन्यायधिशको पुत्ला दहन गरेको हो ।

उनीहरुले प्रधानन्यायधीश मुर्दाबाद केपि ओली जिन्दाबाद नारा लगाएका थिए । त्यसै गरि बाराको कलैयामा पनि स्र्वोच्चको आदेश विरुद्व युवासंघले प्रदर्शन गर्दै प्रधानन्यायधिशको पुत्ला दहन गरेको हो ।