FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result


नेपाली विद्यार्थीहरुको छात्रवृतिका लागि चाँडै नै प्रवेश परिक्षा लिने, आदित्य एजुकेशन


नेपाली विद्यार्थीहरुको छात्रवृतिका लागि चाँडै नै प्रवेश परिक्षा लिने, आदित्य एजुकेशन

एसपी रिपोर्टर
जनकपुरधाम, असार २७ :
भारतको आन्ध्रप्रदेश स्थित ख्याति प्राप्त आदित्य एजुकेशनल इन्स्टिच्युसनले कक्षा ११ र १२ मा पढने नेपाली विद्यार्थीहरुको छात्रवृतिका लागि चाँडै नै प्रवेश परिक्षा लिने भएको छ । सोमवार एक पत्रकार सम्मेलन आयोजना गरी इन्स्टिच्यूसनका इन्टरनेशनल रिलेशन डाइरेक्टर परमजित सिंहले कक्षा १० को रिजल्ट आए लगतै जनकपुरधाममा नेपाली विद्यार्थीहरुको छात्रवृतिका लागि प्रवेश परीक्षा आयोजना गर्ने जानकारी दिए ।

मेडिकल, व्यवस्थापन र इन्जिनीयरिङ्ग संकाय अध्ययनका लागि स्पेलिस्ट रहेका सो इन्स्टिच्यूसनमा नेपालका पांच सयभन्दा बढी विद्यार्थी अध्ययन रहेका छन । पत्रकार सम्मेलनमा भारतीय सेनाका अवकाश प्राप्त सहायक अफिसर समेत रहेका इन्स्टिच्यूसनका एकेडमिक डाइरेक्टर एनआरबी कुमारले हाम्रो इन्स्टिच्यूसन भारतमा ११ वर्षदेखि संचालनमा रहेको छ । अहिले त्यहाँ भारत नेपाल सहित विभिन्न देशका विभिन्न संकायमा ६० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत जानकारी समेत उनले दिए ।
उनले जनकपुरधाममा आयोजना हुने सो प्रवेश परीक्षामा विद्यार्थी संगै अभिभावक समेतलाई कलेजको बारेमा जानकारी लिन आउन आग्रह गरे । सिहले भने हाम्रो कलेजमा पढने विद्यार्थीलाई क्लास सँगै थप ट्यसन र खाना तथा आवासको समेत नेपाली विद्यार्थीहरुको व्यवस्था गरिएको छ ।



Tags: छात्रवृति

फेसबुकबाट तपाईको प्रतिक्रिया !

एसपी खबर

एसपी खबर

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार
एस.पी. खबर विशेष

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

4 days ago
सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन
एस.पी. खबर विशेष

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

4 days ago
साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन
एस.पी. खबर विशेष

साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन

1 week ago
युवाहरुलाई राजनीतिमा लाग्न सांसद ठाकुरले गरे आह्वान
अन्य

युवाहरुलाई राजनीतिमा लाग्न सांसद ठाकुरले गरे आह्वान

2 weeks ago
Auto Draft
एस.पी. खबर विशेष

ग्रामिण रघुनाथपुरमा महिलाले गरेको रक्तदानको प्रभाव सकारात्मक

2 weeks ago
एनप्याबसन धनुषाको अध्यक्षमा आशिष झा, यस्तो छ कार्यसमिति
एस.पी. खबर विशेष

एनप्याबसन धनुषाको अध्यक्षमा आशिष झा, यस्तो छ कार्यसमिति

2 weeks ago
जननायक कोइरालाको १ सय १० औं जन्म जयन्ती, जनकपुरधाममा नि:शुल्क स्वास्थ्य शिविर
एस.पी. खबर विशेष

जननायक कोइरालाको १ सय १० औं जन्म जयन्ती, जनकपुरधाममा नि:शुल्क स्वास्थ्य शिविर

3 weeks ago
अनेरास्ववियुको मिथिला नगर कमिटि गटन, अध्यक्षमा महतो
मधेश प्रदेश

अनेरास्ववियुको मिथिला नगर कमिटि गटन, अध्यक्षमा महतो

1 month ago
जनकपुरधाममा केएन मोदी युनिभर्सिटीको सेमिनार सम्पन्न
अन्य

जनकपुरधाममा केएन मोदी युनिभर्सिटीको सेमिनार सम्पन्न

1 month ago
गोविन्द चन्द्राको समझनामा श्रद्धाञ्जली सभा
अन्य

गोविन्द चन्द्राको समझनामा श्रद्धाञ्जली सभा

1 month ago

ताजा समाचार

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)

मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार


स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy