फाल्गुन, २३ गते ।
जनकपुरधाम : नेपाल कम्युनिस्ट पार्टी क्षिरेश्वर नगरपालिका द्वारा “सुख , शान्ति , समृद्धि र भाईचाराको सम्बन्ध ” नाराको साथमा जनता सङ्ग सान्सद तथा कार्यकर्ता भेटघाट कार्यक्रम तथा महेन्द्रनगरमा नेकपाका प्रभावशाली नेता नेकपा स्थायी कमिटी सदस्य तथा पुर्व मन्त्री माननीय रघुबिर महासेठ ज्युको प्रमुख आतिथ्य , संघीय सान्सद माननीय जुलि कुमारी महतो , केस योग नारायण यादव , केस तथा मेयर हरि नारायण महतो , जिल्ला अध्यक्ष राजकिशोर यादव , मेयर अनिल कुमार यादवको आतिथ्य लगायत नेकपा हजारौं नेता कार्यकर्ता सहित जनता जनार्दनको बिच भब्यताको साथमा सम्पन्न भएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता महासेठले अब नेता जनतालाई भयत्रास देखाएर नेता बन्न र राजनीति गर्न सकिदैन अब नेता बन्न र राजनीति गर्न जनताको इच्छानुसारको बिकास गरे मात्र सम्भव छ।