FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

चुनाव नआउदै दल फेर्न थाले जनप्रतिनिधी

स्वतन्त्र देखि कांग्रेस हुदै नेकपा सम्म वडा अध्यक्षको दौड

चुनाव नआउदै दल फेर्न थाले जनप्रतिनिधी

कल्पना यादव, फाल्गुन २२ गते ।

जनकपुरधाम : स्थानिय तहको निर्वाचनमा लक्ष्मीनियाँ गाँउपालिका वडा नं. १ मा दलियतन्त्रलाई पराजित गर्दै वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार भई जितेका दिलिप यादव अन्तत नेकपामा प्रवेश गरेका छन् । स्वतन्त्र जितेका उनी कांग्रेसले देखाएको लोभमा फँसेर दलिय तन्त्र अर्थात कांग्रेसमा प्रवेश गरेका थिए ।

तर अर्को चुनाव अनाउदै उनी फेरी कांग्रेस छाडेर नेकपामा प्रवेश गरेका हुन । विहिवार लक्ष्मीनियाँ गाँउपालिका वडा नं. १ सिनुरजोडामा वडा अध्यक्ष यादव सहितका युवाहरुलाई नेकपाका स्थाई समिति सदस्य एवं पुर्व भौतीक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ तथा सांसद जुली महतो पार्टी प्रवेश गराएका हुन । नेकपाका स्थाई समिति सदस्य महासेठले जनतालाई ठग्ने नेताहरु धमाधम राजनितिवाट टाढा हुदै गएको बताएका छन् ।

वडा अध्यक्ष दिलिप यादव सहितकालाई आफनो पार्टीमा प्रवेश गराउदै पुर्व भौतीक पुर्वाधार तथा यातायात मन्त्री समेत रहेका नेता महासेठले नेपालमा १ लेनको सडक कतै पनि नरहने बताउदै जनतालाई ठग्ने नेतालाई जनताले साइड लगाउने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाकी नेतृ जुली महतोले विगतको ५० वर्षमा पनि हुन नसकेको विकास अहिले रातारात भएको जनताले महसुश गरेको बताइन । कार्यक्रममा वडा अध्यक्ष यादव सहित दर्जनौ युवाहरुलाई नेताद्वयले पार्टी प्रवेश गराएका थिए । कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष राजकिशोर यादव सहितका नेता कार्यक्रताहरुको सहभागिता थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार
एस.पी. खबर विशेष

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

1 hour ago
सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन
एस.पी. खबर विशेष

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

2 hours ago
जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता
एस.पी. खबर विशेष

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

3 hours ago
गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

7 hours ago
जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !
एस.पी. खबर विशेष

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

13 hours ago
मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ
अन्य

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

15 hours ago
कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता
एस.पी. खबर विशेष

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

1 day ago
अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव
एस.पी. खबर विशेष

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

1 day ago
मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा
एस.पी. खबर विशेष

मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा

1 day ago
गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने

2 days ago

ताजा समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy