FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

गठबन्धनको दोस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा, ट्रम्प र सी देखि नेपालका आधा दर्जन प्रधानमन्त्रीको पुत्ला दहन

गठबन्धनको दोस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा, ट्रम्प र सी देखि नेपालका आधा दर्जन प्रधानमन्त्रीको पुत्ला दहन

एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २४ :
डा. मनोज मुक्ति “विवेक“ नेतृत्वको “जनतान्त्रिक तराई मुक्ति मोर्चा“, रामचन्द्र बानियाँ क्षेत्री नेतृत्वको “नेपाल डेमोक्रेटिक पार्टी“, लाक्पा तामाङ नेतृत्वको “राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक)“ र राजिव झा नेतृत्वको “मातृभूमि सेवा दल“ मिलेर गठन भएको “राष्ट्रिय जनतान्त्रिक गठबन्धन“ ले “राष्ट्र बचाउ अभियान“ अन्तर्गत दोस्रो चरणको आन्दोलनको कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

गठबन्धन एवं राष्ट्र बचाउ अभियानका राष्ट्रिय संयोजक डा. मनोज मुक्ति “विवेक“ द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ, ‘देशमा ब्याप्त सबै प्रकारका भ्रष्टाचार, राज्य प्रायोजित एवं संरक्षित आतंक, लूट(खसोट, भय(त्रास, बेतिथी, अब्यवस्था, आत्मसमर्पणवादी लम्पसारवादमा आधारित प्रभुभक्तिसहितको देश(बेचुवा सोंच, चरित्र, आचरण, प्रवृत्तिका विरुद्ध संयुक्त संयुक्त मोर्चा निर्माण र “राष्ट्र बचाउ अभियान“ को पवित्र लक्ष्य “राज संस्था सहितको हिन्दु राष्ट्र र जनतान्त्रिक शासन ब्यवस्था“ स्थापनाका निम्ति सम्पूर्ण राष्ट्रभक्त, राष्ट्रवादी, जनतन्त्रवादी एकजुट हुनुको अर्को विकल्प छैन ।’

साथै गठबन्धन द्वारा घोषित प्रथम चरणको आन्दोलनका कार्यक्रमहरुमा उत्साहजनक सक्रिय सहभागिता जनाई सफल बनाउन सहयोग गरेका गठबन्धनका सम्पूर्ण नेता÷कार्यकर्ता एवं आम मुक्ति कामी जन(समुदाय प्रती धन्यवाद ज्ञापन गरिएको समेत विज्ञप्तीमा उल्लेख छ । दोस्रो चरणको आन्दोलनका कार्यक्रमलाई सफल बनाउन गठबन्धनका नेता÷कार्यकर्ता, पत्रकार र संचारकर्मी, बुद्धिजीवी, नागरिक अगुवा, नागरिक समाज, धार्मिक संघ संगठन, पेशागत संघ संगठन लगायत सम्पूर्ण आम जनतालाई सक्रिय सहभागिताका लागि समेत विज्ञप्ती मार्फत अपील गरिएको छ ।

गठबन्धन द्वारा संचालित “राष्ट्र बचाउ अभियान“ जेष्ठ २५ आईतवार देखि जेठ ३२ गते आईतवार सम्म ८ दिने दोस्रो चरणका आन्दोलनका कार्यक्रम अन्तर्गत धर्म निरपेक्ष गणतन्त्रको सम्बाहक एव नेतृत्वकर्ता जिवित प्रधानमन्त्रीहरु भन्दै शेर बहादुर देउवा, माधव नेपाल, झलनाथ खनाल, पुष्प कमल दहाल “प्रचण्ड“, डा. बाबुराम भट्टराई र के.पि. ओली लगायतको प्रत्येक दिन एक÷एक गरि पुत्ला दहन गर्ने, प्रत्येक दिन राष्ट्रघाती एमसीसी सम्झौता खारेजी र अमेरिकी साम्राज्यवादी आतंकवादको विरोधमा राष्ट्रपति डोनाल ट्रम्पको पुतला जलाउनुका साथै चीनद्वारा सगरमाथा लगायतको नेपाली भुमि अतिक्रमण एवं कब्जा गरेको बिरोधमा प्रत्येक दिन चिनियाँ राष्ट्रपति सी जिङ पिङको पुतला जलाउने सम्मको कार्यक्रम तय गरिएएको छ ।

साथै धर्मनिरपेक्ष गणतन्त्रको भण्डाफोर गर्ने र “राज संस्था सहितको हिन्दु राष्ट्र र जनतन्त्र स्थापना“ सहितको भीषण जनआन्दोलनको आधार तयारीका लागि आम मुक्ति कामी जनतालाई सु–सुचित गर्ने तयारी समेत रहेको बिज्ञप्तीमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार
एस.पी. खबर विशेष

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

3 hours ago
सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन
एस.पी. खबर विशेष

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

3 hours ago
जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता
एस.पी. खबर विशेष

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

5 hours ago
गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

8 hours ago
जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !
एस.पी. खबर विशेष

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

14 hours ago
कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता
एस.पी. खबर विशेष

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

1 day ago
अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव
एस.पी. खबर विशेष

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

1 day ago
मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा
एस.पी. खबर विशेष

मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा

1 day ago
गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने

2 days ago
‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ जनकपुरधाममा पनि बिश्व पर्यटन दिवस मनाइयो
आर्थिक

‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ जनकपुरधाममा पनि बिश्व पर्यटन दिवस मनाइयो

2 days ago

ताजा समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy