FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

वरिष्ठ पत्रकार एवं साहित्यकार कापडीलाई सुप्रबल जनसेवा श्री (तृतीय) सम्मान, यस्तो छ कापडीको पृष्ठभुमि

वरिष्ठ पत्रकार एवं साहित्यकार कापडीलाई सुप्रबल जनसेवा श्री (तृतीय) सम्मान, यस्तो छ कापडीको पृष्ठभुमि

पुरन रौनियार
जनकपुरधाम, असोज ३ :
वरिष्ठ पत्रकार एवं साहित्यकार रामभरोस कापडी ‘भ्रमर’ नेपाल सरकारको उच्चतम सम्मान सुप्रबल जनसेवा श्री (तृतीय)वाट विभुषित भएका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ निवासी ६८ वर्षिय कापडी आफनो करिव ५ दशकको साहित्यीक र पत्रकारिताको यात्रामा नेपाल सरकार, गैरसरकारी र भारतमा गरि दर्जनौ सम्मान पाइसकेका छन् ।

नेपाल सरकार गृह मन्त्रालयको सिफारिसमा यस वर्ष कुल ५ सय २ जनालाई विभिन्न सम्मानवाट विभुषित गरिएकोमा सुप्रबल जनसेवा श्री (तृतीय)वाट देशकै ८७ जना मध्ये उनी पनि परेका छन् ।
सो पुरस्कार पाउने ८७ जना मध्ये ४ जना मधेशी हुन जस्मा अन्य तिनजना सरकारी कर्मचारीहरु हुन भने उनी एकल सरकार वाहिरका पात्र हुन । त्यसैगरि प्रबल जनसेवा श्री (चतुर्थ) वाट १४ पत्रकार र २ सञ्चारकर्मीहरु विभुषित भएकोमा मधेशको प्रतिनिधीत्व गर्ने पत्रकारहरु डा. राजेश अहिराज र धमेन्द्र कर्ण समेत विभुषित भएका हुन ।

यस्तो छ कापडीले पाएका सम्मानहरु

६८ वर्षिय कापडी आफनो करिव ५ दशकको साहित्यीक र पत्रकारिताको यात्रामा सवै भन्दा पहिलो वि.सं. २०५२ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानवाट प्रथम पटक माया देवी प्रज्ञा पुरस्कारवाट पुरस्कृत भएका थिए । त्यसपछि भारतको पटना स्थित शेखर प्रकाशणवाट शेखर सम्मान, अन्तराष्ट्रिय मैथली सम्मेलन मुम्बईवाट मिथिला रत्न सम्मानले समेत उनी सम्मानित व्यक्तित्व हुन । त्यसैगरि मध्यमा नेपालवाट मध्यमा सम्मान, नेवारी समुदाय दुश्वा सायमीको स्मृतीमा स्थापित गन्की बसुन्धरा पुरस्कार, उत्कृष्ट मिथिला कथाकारको रुपमा केशवलाल बाखङ्ग र्शिपा पुरस्कार र नेपाल सरकारकै विद्यापती साहित्यीक पुरस्कारले समेत उनी पुरस्कृत भइसकेका छन् । भारतको चेतना समिति पटनाद्वारा प्रदान गरिने यात्री चेतना पुरस्कार पाउने पहिलो नेपाली पनि साहित्यकार कापडीनै हुन । यसका आलावा उनी सरकारी र गैरसकारी गरि नेपाल भारतवाट दर्जनौ सम्मान र पुरस्कारले विभुषित भइसकेका छन् ।

यस्तो छ योगदान

कापडीको पहिलो रचना ‘बाल रचना’ को रुपमा भारतको पटनावाट प्रकाशित हुने मिथिला मिहिरमा १९६४ मा छापिएपछि उनको साहित्यीक यात्रा सुरु भएको मानिन्छ । अहिले सम्म मौलिक र सम्पादित गरि उनको व्यक्तिगत मात्र कुल ४८ वटा पुस्तकहरु प्रकाशन भइसकेको छ । पत्रकारिता क्षेत्रको कुरा गर्नुपर्दा २०३९ कार्तिक ३ गते देखि उनीद्वारा सम्पादित र प्रकाशित पहिलो मैथली साप्ताहिक समाचार पत्र गामघर प्रकाशित हुन थाल्यो जुन अझै प्रकाशित हुदैछ । त्यसपछि २०४५ साल देखि आँजुर नामक साहित्यीक पत्रिका प्रकाशनको काम सुरु गरेका उनले अझै पनि त्यो प्रकाशन जारी नै राखेका छन् । उनले २०४८ साल देखि अर्चना साहित्यीक संग्रह समेत प्रकाशनको थालनी गरेका थिए । त्यसै गरि नेपालको राष्ट्रिय दैनिक सहित विभिन्न वर्गका अखवारहरुमा समेत उनको दक्षता साहित्यीक लेखका रुपमा प्रकाशन हुदै आएको छ । विभिन्न भाषाका उनका लेखहरु अखवारहरुले प्रकाशन गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

पुरन रौनियार

पुरन रौनियार

वहाँ एसपी खवरको सञ्चालक तथा प्रधान सम्पादक हुनुहुन्छ । उहाँलाई सामाजिक संजाल फेसबुकमा भेट्न सक्नुहुन्छ ।

सम्बन्धित समाचार

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम
एस.पी. खबर विशेष

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम

4 hours ago
अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग
अन्य

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

1 day ago
मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव
एस.पी. खबर विशेष

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

1 day ago
फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो
एस.पी. खबर विशेष

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

1 day ago
म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव
एस.पी. खबर विशेष

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

1 day ago
जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा
अपराध

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

2 days ago
बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो
एस.पी. खबर विशेष

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

2 days ago
मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?
एस.पी. खबर विशेष

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

2 days ago
राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी
एस.पी. खबर विशेष

राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी

2 days ago
भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री
एस.पी. खबर विशेष

भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री

3 days ago

ताजा समाचार

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy