FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

दृश्यमा कोरोनाकालको गाईजात्रा

दृश्यमा कोरोनाकालको गाईजात्रा

काठमाण्डौं, साउन २० : जनैपूर्णिमाको भोलिपल्ट मनाइने गाईजात्राको दिन धेरैले सम्झिने ठाउँ हो भक्तपुर । यहाँ गाईजात्रा हेर्न काठमाडौं उपत्यकामात्र नभई काभ्रेदेखिका मानिसहरु समेत आउँछन् । भक्तपुरका विभिन्न क्षेत्रबाट गाईजात्राको दिन बाजागाजासहित निकालिने झाँकीले नगर परिक्रमा गर्दा ठूलो भीडसमेत लाग्छ । तर यस वर्ष कोरोना भाइरसको महामारीका कारण गाईजात्रा विगतमा जस्तो उत्सवमय हुन पाएन ।

यद्यपि भक्तपुरको गाईजात्रामा सयौं मानिसहरु भेला भए, जसले कोरोना महामारी फैलिने खतरा भने बढाएको छ । सरकारले २५ जनाभन्दा बढी भेला हुन, जात्रा तथा धार्मिक सभाहरु गर्न रोक लगाए पनि भक्तपुरमा त्यसको पालना भएन ।

घरबाहिर निस्कदा कम्तीमा २ मिटरको दूरी कायम गर्ने, मास्क लगाउने, बालबालिका र वृद्धवृद्धालाई घरबाहिर ननिस्कन सरकारले आग्रह नै गरेको छ । तर भक्तपुरमा एकअर्काबीच दुई मिटरको सामाजिक दुरी कायम गर्न असम्भव जस्तै थियो भने केहीले मात्र मास्क लगाएका थिए ।

अनुमान गरेजस्तो भीड भएन : प्रजिअ पाण्डे

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले गाईजात्रामा अनुमान गरेजस्तो भीड नभएको बताइन् । जिल्ला प्रशासन कार्यालयले भक्तपुरको चारवटै नगरपालिकाका मेयरसँगको गाईजात्रामा बाजा नबजाउने र औपचारिक कार्यक्रम नगर्ने सहमति गरेको थियो ।

‘आजको गाईजात्रा त्यसैअनुसार भएको छ, हामीले स्थानीय वासिन्दालाई धन्यवाद दिएका छौं’ उनले भनिन् । मृत्यु भएका व्यक्तिको घरबाट जात्रा बाहिर निकाल्ने क्रममा केही भीड देखिए पनि सोचेजस्तो नभएको प्रजिअ पाण्डेले बताइन् ।

भक्तपुर दरबार क्षेत्र र दत्तात्रयमा त भिड देखियो नि भन्ने प्रश्नमा उनले भनिन् ‘त्यहाँ त सामान्य समयमा पनि भीडजस्तै देखिन्छ ।’ भीड भए पनि सहभागीले मास्क र स्यानिटाइजर प्रयोग गरेको उनको दावी छ । यसवर्ष गाईजात्रामा सहभागी हुन काठमाडौं, ललितपुर र काभ्रेदेखि आउनेहरुलाई नाकामै रोकेको प्रजिअ पाण्डेले बताइन् ।

साभार : अनलाइनखवर

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव
एस.पी. खबर विशेष

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

14 hours ago
फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो
एस.पी. खबर विशेष

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

15 hours ago
म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव
एस.पी. खबर विशेष

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

16 hours ago
जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा
अपराध

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

2 days ago
बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो
एस.पी. खबर विशेष

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

2 days ago
मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?
एस.पी. खबर विशेष

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

2 days ago
राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी
एस.पी. खबर विशेष

राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी

2 days ago
भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री
एस.पी. खबर विशेष

भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री

2 days ago
मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत
एस.पी. खबर विशेष

मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत

3 days ago
लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……
एस.पी. खबर विशेष

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……

4 days ago

ताजा समाचार

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy