FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

कांग्रेसको दुरगती, जनकपुरधाममा निधी Vs कोइराला

निधी समुहद्वारा स्व.कोइरालासंग सम्बन्धित कार्यक्रम बहिष्कार

कांग्रेसको दुरगती, जनकपुरधाममा  निधी Vs कोइराला

पिजी पत्रकार
जनकपुरधाम, फागुन २७ :

नेपाली कांग्रेसमा गुटउपगुट हिजो आजको कुरो होइन । तर पार्टी निर्माण र सञ्चालनमा महत्वपुर्ण योगदान दिएका महानायक भनेर चिनिने स्व. गिरिजा प्रसाद कोइरालासंग सम्बन्धित कार्यक्रम समेत पार्टीकै नेताहरुले बहिष्कार गर्नुले कांग्रेसभित्रको बिबादलाई उदाङ्गो पारेको छ ।

गिरिजा प्रसाद कोइराला एक व्यक्ती र नेता मात्र होइन कांग्रेसका लागि राजनितिक ब्रान्ड नै हो तर तिनै स्व. कोइरालाको राजनितिमा भुमिका र महानायक नामक स्मारिका बिमोचन कार्यक्रम जनकपुरधाममा वर्तमान उपसभापति निधी समुहले वहिष्कार गरेका छन् । निधीकै निर्वाचन क्षेत्र जनकपुरधाममा आयोजित कार्यक्रम बहिष्कार मात्र गरिएन सभापति शेरबहादुर देउवा पक्षधर उपसभापति निधी खेमाले पार्टीको कोइराला खेमा माथी कारवाहीको मांग समेत गरेको छ । केन्द्रिय समितिको निर्णय विपरित आइतवार कोइराला समुहले जनकपुरधाममा नियोजित रुपमा भेला र जमघट गरेको भन्दै कांग्रेस धनुषा क्षेत्र नं. ३ का सभापति कन्हैया लाल कर्णले कारवाहीको मांग गरेको छ ।

विश्वमा कोरोनाले भयावह रुप लिइरहेको र नेपाल समेत उच्च जोखिमको सुचीमा रहेकाले सवैको हितका लागि पार्टीको केन्द्रिय समितिले गरेको निर्णय लत्याउदै कोइराला समुह जनकपुरधाममा आएर कार्यक्रम गरेको भन्दै केन्द्रिय समिति विरुद्वको गतिविधी गर्ने नेताहरु माथी कारवाही गर्नुपर्ने कर्णको मांग छ । उपप्रधानमन्त्री तथा पटक पटक मन्त्री भइसकेका नेता र नेतृहरुमा केन्द्रिय समिति र पार्टीको निति नियम तथा निर्णयको अलिकती पनि ज्ञान नरहेको कर्णको बुझाई छ ।

एता गिरिजा प्रसाद कोइराला फाउन्डेशनले गत आइतवार जनकपुरधाममा आयोजना गरेको शान्ति प्रक्रियामा गिरिजा प्रसाद कोइरालाको भुमिका विषयक विचार गोष्ठी तथा महानायक समारिका बिमोचन कार्यक्रमलाई सम्बोधन गर्दै स्व. गिरिजा पुत्री तथा पुर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले संस्थापन पक्ष निधी खेमाले जनकपुरधामको सो कार्यक्रम बहिष्कार गरेको प्रति आपती जनाउदै मञ्चवाटै आक्रोस व्यक्त गरेकी थिइन ।

पार्टीको लागि जिवन योगदान गरेका गिरिजा प्रसाद कोइराला संग सम्बन्धित कार्यक्रममा पुरै खेमा नआएर पार्टीलाई के गर्न खोजिएको हो ? भन्दै कोइरालाले आक्रोस व्यतm गरेकी थिइन् । कार्यक्रममा नेता शेखर कोइराला सहित कोइराला समुहको नेताहरुको सहभागिता थियो । सो कार्यक्रममा नेता शेखर कोइरालाले नेकपाका नेता प्रचण्डले गिरिजाबाबुको बारेमा गलत बोलेर आफु सक्रमणकालिन मुद्दावाट बच्ने प्रपञ्च रच्न थालेको आरोप लगाएका थिए । कोइरालाले सक्रमणकालिन न्यायको तरबार प्रचण्ड माथी झुन्डिरहेको समेत बताएका थिए ।

केहि दिन अगाडि मात्र प्रधानमन्त्री केपि शर्मा ओली संथग भेटेका कोइराला त्यसवेला गिरिजाबाबुसंग आफु अधिकांश समय बिताउने गरेको बताउदै प्रचण्ड गिरिजाबाबुको बारेमा हिंस्रक कुरा गरेर आफु बच्ने उपाय निकाल्न थालेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता
एस.पी. खबर विशेष

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

1 hour ago
गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

5 hours ago
जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !
एस.पी. खबर विशेष

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

11 hours ago
कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता
एस.पी. खबर विशेष

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

1 day ago
अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव
एस.पी. खबर विशेष

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

1 day ago
मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा
एस.पी. खबर विशेष

मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा

1 day ago
गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने

2 days ago
‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ जनकपुरधाममा पनि बिश्व पर्यटन दिवस मनाइयो
आर्थिक

‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ जनकपुरधाममा पनि बिश्व पर्यटन दिवस मनाइयो

2 days ago
आफु बदनाम हुने देखेपछि मेरो ज्वाँई र भतिजको नाम पनि प्रचार गरिदै छ : महतो (भिडियो)
एस.पी. खबर विशेष

आफु बदनाम हुने देखेपछि मेरो ज्वाँई र भतिजको नाम पनि प्रचार गरिदै छ : महतो (भिडियो)

2 days ago
गृहमन्त्रीले छानेर कांग्रेसी फँसाउने अभियान चलाएका छन् : यादव
एस.पी. खबर विशेष

गृहमन्त्रीले छानेर कांग्रेसी फँसाउने अभियान चलाएका छन् : यादव

3 days ago

ताजा समाचार

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy