FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

मलेसियामा गैर आवासीय मधेशी संघको उद्धार अभियान जारी

मलेसियामा गैर आवासीय मधेशी संघको उद्धार अभियान जारी

एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ९ :
गैर आवासीय मधेशी संघ एनआरएमएले मलेसियामा समस्यामा रहेकाहरुको उद्दारका लागि पहल गरिरहेको छ । अध्यक्ष ई. बसन्त कुशवाहाका अनुसार कार्यवाहक अध्यक्ष सिकेन्द्र यादव कोषाध्यक्ष संजीव कुशवाहा सहित टीमको पहलमा मलेसियामा समस्यामा रहेका मधेशीहरुको उद्धारका लागी पहलहदमी जारी छ ।

यसै क्रममा टोलीले त्यहाँ स्थित नेपाली राजदूताबासमा समेत फ्लोअप जारी राखेका छन । त्यहाँ कामको सिलसिलामा मृत्यु भएका बिन्देश्वर महतो (सिरहा) र सुरेश राय (सर्लाही) को शव अलपत्र परेकाले शवहरु नेपाल पठाउन र उनीहरुका परिवारजनले कम्पनीबाट पाउनु पर्ने क्षतिपूर्तिका लागी एनआरएमएको प्रयास जारी छ । विभिन्न आरोपमा मलेसियामा जेल जीवन बिताई रहेका अरुण चौधरी (महोतरी), भोला यादव
(सर्लाही), महेश यादव (सुनसरी), रबिन्द्र साह (सप्तरी), गंगा राय (सप्तरी) र उमेश मेहता (सुनसरी) का लागी आममाफी र स्वदेश फिर्ताका लागि समेत संस्थाले सम्बन्धित निकायसंग समन्वय गरिरहेको बताइएको छ ।

कोरोना महामारीका कारण रोजÞगार गुमाएका र समस्यामा परेका मधेशीहरुलाई खाने, बस्ने ब्यवस्था गर्नुका साथै उद्धार गरी नेपाल पठाउने काममा समेत संस्थाको टोली निरन्तर लागि परेको अध्यक्ष कुशवाहाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

लोसपामा राजेन्द्र महतोको विद्रोह, केन्द्रिय समिति बैठक बहिष्कार, भण्डारीको कटाक्ष
एस.पी. खबर विशेष

लोसपामा राजेन्द्र महतोको विद्रोह, केन्द्रिय समिति बैठक बहिष्कार, भण्डारीको कटाक्ष

2 mins ago
विषयगत किन बोल्न चाहदैनन् नेताहरु ? पत्रकारका अगाडि पनि उस्तै
एस.पी. खबर विशेष

विषयगत किन बोल्न चाहदैनन् नेताहरु ? पत्रकारका अगाडि पनि उस्तै

26 mins ago
मंगलवार देखि दोस्रो ईन्टर स्कुल क्रिकेट रनिङ्ग कप २०८०
एस.पी. खबर विशेष

मंगलवार देखि दोस्रो ईन्टर स्कुल क्रिकेट रनिङ्ग कप २०८०

1 hour ago
राजेश्वर नेपाली टि–२० क्रिकेट, पाँचौ दिनको खेलमा कपलेश्वर टिम विजयी
खेलकुद

राजेश्वर नेपाली टि–२० क्रिकेट, पाँचौ दिनको खेलमा कपलेश्वर टिम विजयी

2 hours ago
लैङ्गिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान सबैलामा पनि
मधेश प्रदेश

लैङ्गिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान सबैलामा पनि

23 hours ago
राजेश्वर नेपाली टि–२० क्रिकेटमा बेला र कनकपट्टी टिम विजयी
खेलकुद

राजेश्वर नेपाली टि–२० क्रिकेटमा बेला र कनकपट्टी टिम विजयी

23 hours ago
भारत विरुद्व नेपाली भुमि प्रयोग भइरहेको प्रति भारतनै गम्भिर हुनपर्ने सुझाव
अन्तर्राष्ट्रिय

भारत विरुद्व नेपाली भुमि प्रयोग भइरहेको प्रति भारतनै गम्भिर हुनपर्ने सुझाव

1 day ago
कांग्रेस नेता यादवको जन्मदिन, वृक्षारोपण गरि मनाईयो
मधेश प्रदेश

कांग्रेस नेता यादवको जन्मदिन, वृक्षारोपण गरि मनाईयो

1 day ago
समुन्नती कार्यक्रम अन्तर्गत ह्वील चेयर देखि व्यापारका लागि ठेला सम्म सहयोग
आर्थिक

समुन्नती कार्यक्रम अन्तर्गत ह्वील चेयर देखि व्यापारका लागि ठेला सम्म सहयोग

2 days ago
एक करोड़ भन्दा बढि लागतमा जनकपुरधाममा सेन्टर मार्ट
आर्थिक

एक करोड़ भन्दा बढि लागतमा जनकपुरधाममा सेन्टर मार्ट

2 days ago

ताजा समाचार

लोसपामा राजेन्द्र महतोको विद्रोह, केन्द्रिय समिति बैठक बहिष्कार, भण्डारीको कटाक्ष

विषयगत किन बोल्न चाहदैनन् नेताहरु ? पत्रकारका अगाडि पनि उस्तै

मंगलवार देखि दोस्रो ईन्टर स्कुल क्रिकेट रनिङ्ग कप २०८०

राजेश्वर नेपाली टि–२० क्रिकेट, पाँचौ दिनको खेलमा कपलेश्वर टिम विजयी

लैङ्गिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान सबैलामा पनि

राजेश्वर नेपाली टि–२० क्रिकेटमा बेला र कनकपट्टी टिम विजयी

भारत विरुद्व नेपाली भुमि प्रयोग भइरहेको प्रति भारतनै गम्भिर हुनपर्ने सुझाव

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy