FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

जसपा नेता साहद्वारा नागरिकता संसोधन ऐनको विरोध

जसपा नेता साहद्वारा नागरिकता संसोधन ऐनको विरोध

एसपी रिपोर्टर
जनकपुरधाम, असार ९ :
नागरिकता ऐन २०६३ को संसोधन विद्येयकमा राखिएको प्रावधानको तराई मधेशमा चौतर्फी विरोध हुन थालेको छ । विवाह गरेर नेपाल आउने विदेशी महिलालाई सात वर्ष पछि मात्र नागरिकता दिने प्रावधानको जसपाका नेता एवं सहकारी विभाग प्रमुख संजय कुमार साहले पनि विद्येयक र्फिता र नसचिए देश दुर्घटनामा फँस्ने चेतावनी दिएका छन् ।

साहले भनेका छन, ‘मधेश आन्दोलनकै उपज संघियता साथै नागरिकतामा सहज पनि हो, देशको प्रमुख तथा संवैधानिक पदमा पुग्न नपाउने प्रावधान हुदा हुदै पनि आफनो देश र परिवारलाई त्यागेर आउने महिला माथीको विभेद अन्यायपुर्ण हो ।’ मधेशमा भएको मधेश आन्दोलनमा सवै पार्टी र जनताको सहभागिता रहेको बताउदै उनले ति आन्दोलनमा भएको सहादतवाट प्राप्त उपलब्धी खोसिन नहुने बताउछन् ।

पार्टीका केन्द्रीय सदस्य समेत रहेका साहले अहिले ल्याएको नागरिकता विद्येयक मधेश र मधेशीसँग कुठाराघात भएको बताएका छन् । भारतबाट बिहे गरेर आउने चेलीहरुलाई सात वर्षपछि मात्र बैबाहिक अंगीकृत नागरिकता दिने निर्णयले मधेश र मधेशी उपरको घुमाउरो प्रहार भएको प्रतिक्रिया दिएका छन् । नेता साहले मधेशको वर्तमान मुद्दालाई दबाउनको लागि पनि अहिले नागरिकता विद्येयक ल्याएर मधेशसँग पुनः सरकारले अर्को धोका गरेको आरोप लगाएका छन् ।

उनले भने, – ‘बिना नागरिकताको एउटा सिम कार्ड पनि निकाल्न सकिदैन, बैंकमा खाता खोल्न पाईदैन, लोक सेवा आयोगको फरम पनि भर्न सकिदैन र अबको आउने दिनमा त बिना नागरिकताले पानी पनि नपाउँने भएकोले भारतीय चेली नेपालमा बिहे गरेर आएपछि के गर्छ ? नागरिकता विद्येयकको चौतर्फी विरोध भइरहेको भन्दै सरकारले तत्कालै त्यो विद्येयक नसच्याए ठुलो दुर्घटना हुन सक्ने समेत चेतावनी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)
एस.पी. खबर विशेष

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)

55 mins ago
मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म
मधेश प्रदेश

मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म

7 hours ago
भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि
एस.पी. खबर विशेष

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

1 day ago
कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु
एस.पी. खबर विशेष

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

1 day ago
जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती
एस.पी. खबर विशेष

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

1 day ago
गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना
अन्य

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

1 day ago
उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार
मधेश प्रदेश

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

2 days ago
सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव
एस.पी. खबर विशेष

सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव

2 days ago
लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता
एस.पी. खबर विशेष

लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता

2 days ago
जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो
एस.पी. खबर विशेष

जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो

3 days ago

ताजा समाचार

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)

मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy