FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

गणतन्त्रको रुप मात्र आयो, नेतृत्व त उहि सामन्ती नै छन, मनि र मशल नभएकाले साइड भए (भिडियो)

गणतन्त्रको रुप मात्र आयो, नेतृत्व त उहि सामन्ती नै छन, मनि र मशल नभएकाले साइड भए (भिडियो)

पुरन रौनियार
जनकपुरधाम, जेठ १५ :
देशमा आज १३ औं गणतन्त्र दिवस । कोराना भाइरस कोभिड १९ महामारीको कारण उत्सव र उल्लास पुर्वक गणतन्त्र दिवस मनाउने वातावरण भने छैन । लोकतन्त्र र गणतन्त्र भनेको लोक अथवा गण वा भनौ जनताको तन्त्र हो तर नेपालमा हजारौं जनताको सहादत पश्चात आएको संघिय लोकतान्त्रिक गणतन्त्र समेत उनीहरुकै तन्त्र बन्दै गएको छ जस्को हिजो पनि बर्चश्व थियो ।

देशको वर्तमान परिर्वतणमा जनआन्दोलन देखि विभिन्न आन्दोलनमा योद्वाका रुपमा सहभागिहरु मनि र मसलको अभावमा नेतृत्ववाट बञ्चित भएका छन भने कतिपयको मुख थुनिएको छ । एकल शासक राजतन्त्र हटेपनि राजाको रुपमा दर्जनौ राजाहरु अहिले पनि सिन्डीकेट प्रथा अनुसार पालैपालो शासन सत्तामा पुगेर उहि सामन्तवादी शासन प्रणाली पुर्नस्थापित गरिरहेकाले जनताले परिवर्तणको सार्थकता महशुस गर्न नसकेको अनुभुति भइरहेको छ ।

तत्कालिन २०६२÷०६३ को जनआन्दोलनमा मधेशको प्रतिनिधीत्व गर्दै योद्वाका रुपमा सहभागि भएका तत्कालिन नेपाल सदभावना पार्टीका नेता भरत विमल यादव गणतन्त्रको रुप मात्र आएको बताउदै सार वा भनौ शासन पद्वती र प्रणाली राजतन्त्र भन्दा रती पनि फरक नरहेको बताउछन् । के फरक छ ? प्रश्न गर्दै यादव भन्छन, ‘राष्ट्रप्रमुखको हाउभाउ, सवारी, सुविधा उस्तै, जनताको सरकार भने पनि जनता भोकले सडक पेटीमै ढलेको ताजा घटना हामी संगै छ, जनता प्रहरीको गोलीले मरेकै छन, बलात्कारीले संरक्षण पाएकै छन ।

तपाँइ इमान्दार हुनुहुन्छ तर तपाँइसंग पैसा छैन, चुनाव जित्नु हुन्छ ? अर्को प्रश्न गर्दै यादवले इमान्दार नेतृत्व चयन नभए सम्म केहि नहुने बताउछन् । जनतालाई पनि दोष दिदै यादवले जनताले चुनावलाई खाने पिउने र मौज गर्ने उत्सव र पर्वको रुपमा लिएको गुनासो गर्छन ।

तपाँइ इमान्दार हुनुहुन्छ तर तपाँइसंग पैसा छैन, चुनाव जित्नु हुन्छ ? अर्को प्रश्न गर्दै यादवले इमान्दार नेतृत्व चयन नभए सम्म केहि नहुने बताउछन् । जनतालाई पनि दोष दिदै यादवले जनताले चुनावलाई पर्वको रुपमा खाने पिउने र मौज गर्ने उत्सवको रुपमा लिएको गुनासो गर्छन । मधेशी दललाई सत्तको लोभी भन्दै यादवले अहिले सम्मको क्रियाकलापले मधेशी दल मधेशको भावना र जनता भन्दा सत्ता केन्द्रित भएको र त्यसमा समेत सफल नभएर असफल भएको बताउछन् । क्षेत्रीय दलहरु प्रति जनता आशावादी भएपनि दलहरु असफल हुदै गएको उनको दावी छ । गणतन्त्रमा गण घरघरमै थुनिएका छन तर नेता र राजनिति थुनिएको छ त ? थप प्रश्न गर्दै सालिन छविका पुर्व नेता यादवले भने, ‘लकडाउन जनताका लागि मात्र कि लकडाउन लगाउने पार्टी र नेताका लागि पनि ? ।’

यादवले शहिदहरुको सहादतको भावनालाई सम्मान गर्न जनता इमान्दार हुन आवयश्क रहेको आग्रह गर्दै गणतन्त्रको शुभकामना समेत व्यक्त गरेका छन् । हेर्नोस यादवले एसपी टिभीसंग गरेको कुराकानी ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

पुरन रौनियार

पुरन रौनियार

वहाँ एसपी खवरको सञ्चालक तथा प्रधान सम्पादक हुनुहुन्छ । उहाँलाई सामाजिक संजाल फेसबुकमा भेट्न सक्नुहुन्छ ।

सम्बन्धित समाचार

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि
एस.पी. खबर विशेष

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

2 hours ago
कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु
एस.पी. खबर विशेष

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

2 hours ago
जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती
एस.पी. खबर विशेष

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

3 hours ago
गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना
अन्य

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

4 hours ago
उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार
मधेश प्रदेश

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

1 day ago
सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव
एस.पी. खबर विशेष

सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव

1 day ago
लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता
एस.पी. खबर विशेष

लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता

1 day ago
जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो
एस.पी. खबर विशेष

जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो

2 days ago
हिजो ईन्द्रदेवलाई मेयर साहले भनेका थिए, ‘किया रुसल छि ? वर्षा दियौं’ (भिडियो)
एस.पी. खबर विशेष

हिजो ईन्द्रदेवलाई मेयर साहले भनेका थिए, ‘किया रुसल छि ? वर्षा दियौं’ (भिडियो)

2 days ago
हल्ला गरिए जस्तो देशको अर्थतन्त्र छैन, अफवाह नफैलाउँ : अर्थमन्त्री महत
आर्थिक

हल्ला गरिए जस्तो देशको अर्थतन्त्र छैन, अफवाह नफैलाउँ : अर्थमन्त्री महत

2 days ago

ताजा समाचार

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव

लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy