FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

म पनि चुनाव जितेर आएको हुँ, बिना सल्लाह जे पायो त्यै गर्न पाइन्छ ? : राणा

प्रधानमन्त्रीले छाडे सोच्न सकिने भनाई

म पनि चुनाव जितेर आएको हुँ, बिना सल्लाह जे पायो त्यै गर्न पाइन्छ ? : राणा

एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख २१ :
चुनाव हारेको व्यक्तिलाई पटक पटक प्रधानमन्त्री बनाउने भन्दै नेपालमा राजनितिक नाटक फेरी पनि सुरु भएको छ । प्रतिनिधीसभाका सांसद नहुदै कसैलाई प्रधानमन्त्री बनाउछ्ु भन्दै पटक पटक गरिएको नाटक मञ्जन नेपाली राजनितिको लागि कंलक र सम्बन्धि पात्रकै लागि समेत घातक हुने विश्लेषकको भनाई छ ।

चर्केको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बिबाद कतिपयले चिनिया राजदुतको पहलकदमीमा तत्काल साम्य पारेको बताउदै आइरहेका वेला नेकपामा भने उपाध्यक्ष बामदेव गौतमलाई पाल्पा–१ बाट प्रतिनिधिसभाको निर्वाचन जिताएर उचित समयमा प्रधानमन्त्री बनाउने भद्र सहमती जुटेको खवरले त्यस क्षेत्रवाट सांसद रहेका दलबहादुर रानालाई जवाफ दिदा दिदा परेशान छन् ।

घरि घरि पत्रकारहरुको फोन आइरहेको बताउदै राणाले आफु पनि प्रत्यक्ष चुनाव जितेर आएको र जनताले पाँच वर्षकै लागि पठाएकाले जनताले नचाहे सम्म आफु कसैलाई छाडन नसक्ने बताएका छन् । राना नेकपाबाटै निवार्चित सांसद पनि हुन् । एमाले विभाजनका बेला गौतमले नेतृत्व गरेको माले समूहमा रहेका राना सोही आधारमा आफूलाई जोडेर गौतमलाई मैदान खाली गर्न लाग्यो भनेर समाचारहरु आएको हुनसक्ने बताउँछन् ।

तर राणाले प्रधानमन्त्रीले राजिनामा दिएर पद खाली भएको खण्डमा पार्टीसंगको छलफल पछि सोच्न सकिने बताए । ‘प्रधानमन्त्री ज्यू यदि त्याग गर्नुहुन्छ भने पद खाली भएको खण्डमा मलाई पनि त्यसपछि सोच्नै पर्ने हुन्छ किनकी वातावरण र अवस्था अनुसार राजनितिज्ञलाई चल्नै पर्ने हुन्छ ।’ उनको भनाई छ ।

यस्तो छ पटक पटकको बखेडा

२०७५ भदौ यता नेकपा नेता गौतम निर्वाचन क्षेत्र खाली गराएर सांसद हुने इच्छा व्यक्त गर्दै आएका छन् । ०७५ भदौमा उनले डोल्पाका सांसद धनबहादुर बुढालाई फिर्ता बोलाएर निर्वाचन लड्ने इच्छा व्यक्त गरेका थिए । तर, उनको योजना सफल हुन सकेको थिएन । त्यसको एक महिनापछि काठमाडौं–७ खाली गराएर निर्वाचन लड्ने योजना बामदेवको थियो ।

काठमाडौं–७ का सांसद रामविर मानन्धरले सार्वजनिक रुपमै बामदेवका लागि राजीनामा दिन तयार रहेको बताएका थिए । तर, नागरिक स्तरमा तीव्र ओलोना भएपछि बामदेवको योजनामा ब्रेक लागेको थियो । गत मंसिरमा भएको उपनिर्वाचनमा कास्की–२ बाट समेत उनले निर्वाचन लड्ने इच्छा व्यक्त गरेका थिए । तर, उनले अन्तिम समयमा नलड्ने घोषणा गरेका थिए । कास्की–२ मा नेकपा नेता तथा हेलिकप्टर दुर्घटनामा निधन भएका तत्कालिन मन्त्री स्वर्गीय रविन्द्र अधिकारी पत्नी विद्या भट्टराईलाई पार्टीले उम्मेदवार बनाए र उनी विजयी पनि भएकी थिइन् । राष्ट्रियसभा निर्वाचनमा भने प्रधानमन्त्री हुन नपाइने भन्दै उनले उम्मेदवार हुन मानेका थिएनन् । अहिले सम्मको पटक पटकको बखेडा हेर्दा गौतम प्रधानमन्त्री बन्न त्यती सजिलो भने छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो
एस.पी. खबर विशेष

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

7 hours ago
पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण
मधेश प्रदेश

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

7 hours ago
रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९
एस.पी. खबर विशेष

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

9 hours ago
गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ
अन्य

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

12 hours ago
धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा
एस.पी. खबर विशेष

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

1 day ago
मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन
एस.पी. खबर विशेष

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

1 day ago
‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने
मधेश प्रदेश

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

1 day ago
नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण
आर्थिक

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

1 day ago
मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव
एस.पी. खबर विशेष

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

1 day ago
चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण
एस.पी. खबर विशेष

चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण

1 day ago

ताजा समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy