FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

संगीतकार तथा आजपाका नेता सहनीलाई उत्कृष्ट ईभेन्ट आयोजक सम्मान

संगीतकार तथा आजपाका नेता सहनीलाई उत्कृष्ट ईभेन्ट आयोजक सम्मान

एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख २ :
संगीतकार तथा कार्यक्रम आयोजक सन्तोष राज सहनी यस वर्षको उत्कृष्ट इभेन्ट आयोजकको सम्मान पाएका छन् । संगीतकार सहनी निकिला मिडिया नेटवर्क, पब्लिक सूचना तथा भवानी इन्टरटेनमेन्टको संयुक्त आयोजनामा काठमाडौंको होटेल हायात प्यालेसमा आयोजित गीता एभिएसन ग्यालेक्सी एक्सिलेन्स अवार्डको दोस्रो संस्करणमा सो अर्वाड प्राप्त गरेका छन् ।

संगीतकार सहनीले मधेस प्रदेशमा दुई दर्जन भन्दा बढी साँस्कृतिक कार्यक्रम आयोजना गरेको, ४०० भन्दा बढी गीतमा संगीत भरेको र दर्जनौं नेपाली तथा भोजपुरी चलचित्रमा पनि काम गरेको भन्दै सो अर्वाड प्रदान गरिएको हो । चलचित्र, मोडलिङ, शिक्षा, साहित्य, स्वास्थ्य, गैरसरकारी संस्था, सञ्चार, वातावरण, कला तथा संस्कृति, खेलकुद लगायत करिब डेढ दशकभन्दा लामो समयदेखि सक्रिय रहँदै आएका ३७ जना उत्कृष्ट व्यक्तित्वहरूलाई सो अवसरमा अवार्ड वितरण गरिएको थियो ।

सहनी भोजपुरीका नायक दिनेशलाल यादव, पवन सिंह, खेसारीलाल सहित राजेश हमाल, भुवन केसी सहितका सुपरस्टारहरुलाई बोलाए मधेश सहित देशका विभिन्न स्थानमा भब्य कार्यक्रमहरु गर्दै आइरहेका छन् । प्रत्येक वर्ष करिब दुई दशक भन्दा लामो समय क्रियाशील रहेर आफ्नो क्षेत्रबाट देश र समाजमा योगदान दिने व्यक्तित्वलाई राष्ट्र सेवा सम्मान गरिदै आएकामा यस वर्ष नेपाल महिला चेम्बरकी अध्यक्ष, नेपाल चेम्बर्स अफ कमर्सकी उपाध्यक्ष तथा साल्ट ट्रेडिङ कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठलाई उक्त सम्मान प्रदान गरिएको थियो ।

प्रमुख अतिथी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ, विशिष्ठ सङ्गीतकार तथा गायक शम्भुजीत बास्कोटा, वरिष्ठ अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, वरिष्ठ समाजसेवी डा. सुशीला मल्ल तथा कार्यक्रमका सभापति क्याप्टेन जनक अधिकारी लगायतले श्रेष्ठलाई सम्मान अर्पण गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा
एस.पी. खबर विशेष

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा

32 mins ago
प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम
एस.पी. खबर विशेष

प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम

1 hour ago
नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन
एस.पी. खबर विशेष

नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन

2 days ago
गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’
एस.पी. खबर विशेष

गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’

2 days ago
हनुमत दरवार बौवा हनुमानको नयाँ मन्दिर निर्माणको शिलान्यास
एस.पी. खबर विशेष

हनुमत दरवार बौवा हनुमानको नयाँ मन्दिर निर्माणको शिलान्यास

2 days ago
शहिद नगरका मेयर यादवको जेष्ठ नागरिकलाई यो कस्तो सम्मान ?
एस.पी. खबर विशेष

शहिद नगरका मेयर यादवको जेष्ठ नागरिकलाई यो कस्तो सम्मान ?

2 days ago
मधेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ : विमलेन्द्र निधी
एस.पी. खबर विशेष

नागरिकता विद्ययेक प्रमाणिकरणको कांग्रेस नेता निधीद्वारा स्वागत

2 days ago
यहि सरकार पुरा कोर्ष चलाउँछ, भारत भ्रमण पछि सबै स्पष्ट हुन्छ : वनमन्त्री महतो
एस.पी. खबर विशेष

यहि सरकार पुरा कोर्ष चलाउँछ, भारत भ्रमण पछि सबै स्पष्ट हुन्छ : वनमन्त्री महतो

2 days ago
गणतन्त्र दिवस, वीर शहिद दुर्गानन्द झाको पूर्णकदको शालिक अनावरण
एस.पी. खबर विशेष

गणतन्त्र दिवस, वीर शहिद दुर्गानन्द झाको पूर्णकदको शालिक अनावरण

4 days ago
मोदीले जनकपुरधाममा घोषणा गरेको सय करोडमा राजनिति भइरहेको छ : नेताहरु
एस.पी. खबर विशेष

मोदीले जनकपुरधाममा घोषणा गरेको सय करोडमा राजनिति भइरहेको छ : नेताहरु

4 days ago

ताजा समाचार

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा

प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम

प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी

विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद

नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन

मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम

गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy