FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result


रेणुको लागि ल्याइएको अध्यादेशमा आफै फँस्दै प्रधानमन्त्री, केहि तनावमा केहिलाई बाध्यता

पार्टी नफुटने एकिकृत पार्टीका नेताहरुको दावी


रेणुको लागि ल्याइएको अध्यादेशमा आफै फँस्दै प्रधानमन्त्री, केहि तनावमा केहिलाई बाध्यता

पुरन रौनियार
जनकपुरधाम, बैशाख ११ :
पछिल्लो केहि घटनाले समाजवादी पार्टी सहित मधेशवादी दललाई फोडन ल्याइएको अध्यादेश प्रधानमन्त्री केपि शर्मा ओलीकै लागि घाँरो बन्न थालेको छ । अध्यादेशले समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको शुभचिन्तक मानिने नेकपाका अध्यक्ष प्रचण्ड त नाखुस छ नै पार्टी फुटाउछु भनेकी पार्टीकी उपाध्यक्ष रेणु यादवलाई समेत सांसद जुटाउन हम्मे परेपछि प्रधानमन्त्री ओली अध्यादेशको जालोमा फँसेको राजनितिक विश्लेषकहरुको भनाई छ ।

प्रचण्ड समाजवादी फुटोस भन्ने पक्षमा छैनन् । तर उपेन्द्र यादवको पछिल्लो टिप्पनी र समाजवादीकै नेतृत्वमा रहेको प्रदेश २ सरकारले प्रधानमन्त्री ओलीलाई तनाब दिने काम गरेकाले प्रधानमन्त्री ओली मधेशी दललाई फोडेर साइजमा ल्याउन चाहेका छन् । तर समाजवादी पार्टीका केहि नेताका अनुसार शिर्षनेताहरुको त्याग सहित रातारात भएको मधेशी दलको एकता, लकडाउनको विषम परिस्थती र जनता पिडामा रहेको वेला पार्टी छाडेर सत्तामा गए राजनितिक भविष्य चौपट हुने भएकाले रेणु संग नजाने सोच बनाउन थालेका छन् ।

केहि तनावमा केहिलाई बाध्यता

समाजवादी पार्टीका नेताहरु प्रधानमन्त्री ओली विभिन्न धाक धम्की र मुद्दा लगाइदिने चेतावनी दिएकाले कतिपय सांसद डरले समेत पार्टी फुटाउन लागेका हुन । प्रदेश २ का आन्तिरक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले त प्रधानमन्त्री ओलीको दुत बनेर पुर्व आइजिपी सर्वेन्द्र खनाल, सांसद महेश बस्नेत तथा धनुषा र महोतरीको सिडिओ र एसपीको सहयोगमा सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेर काठमाण्डौं लगिएको आरोप लगाएका छन् ।

स्रोतका अनुसार डा. यादव र समाजवादी पार्टीका सांसद हरिनारायण रौनियारलाई पार्टी फुटाएर नआए सम्पती सुद्विकरणको मुद्दामा फँसाइदिने धम्की समेत दिइएको छ । रौनियारलाई यस अघिनै विभिन्न मुद्दा र आरोपमा पक्राउ गरिएको थियो । आफुलाई पक्राउ गर्दा र फँसाउने काम हुँदा पार्टीले केहि पनि नगरेको भन्दै रौनियार असन्तुष्ट थिए । राजपाले बिरगंजको मेयरमा टिकट नदिएपछि समाजवादी प्रवेश गरेका विमल श्रीवास्तव पनि रेणु संग जाने कि एकतामा जाने भन्नेमा दोधारमा छन् । पार्टी फोडने तालिकामा रहेका अर्का सांसद तथा पार्टीका सचेतक उमा शंकर अरगरिया पनि दोधार मै छन् । स्रोतका अनुसार मन्त्री पद नपाए उ पनि पार्टी फोडने पक्षमा देखिदैनन । अर्का सांसद प्रदिप यादवलाई भने मन्त्री बनाउने आश्वासन दिइएको छ ।

बैधानिकतामा चुनौतीको चाङ्ग

पार्टी फुट र जुटको हल्ला चलेपनि बैधानिकतामा भने दुवै तर्फ चुनौतीहरु छन् । पार्टी फोडनका लागि एक पक्षलाई ४० प्रतिशत सांसद आवश्यक पर्ने हुन्छ भने अर्को तिर एकताका लागि दुवै पार्टीको केन्द्रिय सदस्यहरुको बहुमतको आधारमाका निर्णय सहितको प्रस्ताव आवयश्क छ । तर रातारात एकता घोषणा गरिएकाले पार्टी भित्रको असन्तुष्टि र चुनौतीहरु भने सार्वजानिक हुन वाँकी नै छ ।



फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

गणतन्त्रलाई कसैले समाप्त पार्न सक्दैन : निधि
अन्य

गणतन्त्रलाई कसैले समाप्त पार्न सक्दैन : निधि

10 hours ago
मधेस प्रदेश : ४४०० एचआइभी संक्रमित
अन्य

मधेस प्रदेश : ४४०० एचआइभी संक्रमित

1 day ago
एचआईभी संक्रमितका लागि नागरिकता, रोजगार र शिक्षा व्यवस्था गर्न माग
अन्य

एचआईभी संक्रमितका लागि नागरिकता, रोजगार र शिक्षा व्यवस्था गर्न माग

2 days ago
अन्नबाट रामजानकी प्रतिमा निर्माणको तयारी थालियो
अन्य

अन्नबाट रामजानकी प्रतिमा निर्माणको तयारी थालियो

2 days ago
रिक्त दूई समितिले पायो सभापति
अन्य

रिक्त दूई समितिले पायो सभापति

2 days ago
वैज्ञानिक भाडा दर निर्धारण गर्न संघको माग
अन्य

वैज्ञानिक भाडा दर निर्धारण गर्न संघको माग

2 days ago
भारत महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसलाई नेपाली पत्रकारको यस्तो आग्रह
अन्तर्राष्ट्रिय

भारत महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसलाई नेपाली पत्रकारको यस्तो आग्रह

2 days ago
परालले छोपिएको अवस्थामा महलाको शव फेला
अन्य

परालले छोपिएको अवस्थामा महलाको शव फेला

4 days ago
विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका
अन्य

विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका

5 days ago
कमलामा भूत मेला, तन्त्र साधकहरुले सिद्धि प्राप्त गरे
अन्य

कमलामा भूत मेला, तन्त्र साधकहरुले सिद्धि प्राप्त गरे

5 days ago

ताजा समाचार

गणतन्त्रलाई कसैले समाप्त पार्न सक्दैन : निधि

मधेस प्रदेश : ४४०० एचआइभी संक्रमित

एचआईभी संक्रमितका लागि नागरिकता, रोजगार र शिक्षा व्यवस्था गर्न माग

५ दिने बुटक्याम्प सम्पन्न

अन्नबाट रामजानकी प्रतिमा निर्माणको तयारी थालियो

रिक्त दूई समितिले पायो सभापति

वैज्ञानिक भाडा दर निर्धारण गर्न संघको माग


स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy