FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result


अध्यादेशवारे यस्तो छ, राजपा र समाजवादीको विज्ञप्ती


नेकपा तो एक वाहाना है मधेशीयोंको साइजमे लाना नै, समाजवादी र राजपालाई साइजमा ल्याएर देश र मधेश ब्यालेन्स गर्ने निती

एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ९ :
राजपा नेपालले सोमवार एकाएक प्रधानमन्त्री केपि शर्मा ओलीको दबाबमा मन्त्री परिषदद्वारा सिफारिस र राष्ट्रपतिद्वारा जारि गरिएको अध्यादेश प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । महामारीका बेला सरकारले अध्यादेश ल्याउदा राजनिति नै कंलकित भएको राजपाको निश्कर्ष छ । अध्यादेशलाई बेमौसमी बाजा समेत भनेको राजपाको संयोजक सरतसिंह भण्डारीद्वारा जारी बिज्ञप्तीमा भनिएको छ, ‘ अध्यादेश मुलुकलाई अस्थिरिता तर्फ धकेल्ने षडयन्त्र हो, संविधानको मर्म विपरित सर्वसत्तावाद लाद्यने कुचेष्टा हो ।’ राजपाले अध्यादेशले पार्टीलाई कुनै असर नपर्ने भन्दै कोरोना महामारीवाट बच्न र नियन्त्रण गर्नमा केन्द्रित हुन र यस्ता लगत स्टन्टको पछि नलाग्न नेता कार्यक्रतालाई आग्रह समेत गरेको छ ।
यस्तो छ राजपा नेपालको विज्ञप्ती ।

समाजवादी पार्टीको पनि विज्ञप्ती ।

समाजवादी पार्टीले सरकारले सोमबार ल्याएको राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश राजनीतिक पार्टी फुटाउने षड्यन्त्र गर्न ल्याएको आरोप लगाएको छ । मंगलबार अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति जारी गरी राजनीतिक पार्टीहरुलाई सत्ता–शक्ति, पद र आर्थिक चलखेल गरी फुटाउने षड्यन्त्र गर्न अध्यादेश ल्याइएको टिप्पणी गरेका हुन् । ‘यसले मुलुकमा राजनीतिक अस्थिरता ल्याउने र लोकतन्त्रलाई समाप्त पारी देशलाई नै ठूलो दुर्घटना पार्ने यादवद्वारा जारी विज्ञप्तिमा उल्लखे छ ।

अध्यादेशले नेपाली जनताको ठूलो त्याग, संघर्ष र बलिदानबाट प्राप्त संघीयता, लोकतन्त्र, गणतन्त्र र समावेशीतालाई धरापमा पार्ने र सिंगो मुलुकलाई नै द्वन्द्व र अस्थिरतातर्फ धकेल्ने समाजवादी पार्टीले बताएको छ । ‘अध्यादेश लोकतन्त्र र संविधानको मर्म, भावनाका प्रतिकुल हुनुका साथै देश र जनताको हितविरुद्ध पनि छन् । यसलाई सरकारले फिर्ता लिनुपर्छ’ विज्ञप्तिमा भनिएको छ । कोरोना महामारीबाट जनताको जीवनको रक्षा गर्दै लोकतन्त्रको रक्षा र राष्ट्रिय हितका लागि सरकारी कदमको विरोध गर्न पनि समाजवादी पार्टीले आग्रह गरेको छ ।

सरकारले सोमबार राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश र संवैधानिक परिषदको काम कर्तव्य अधिकार र कार्य्विधिसम्बन्धी पहिलो संशोधन अध्यादेश ल्याएको थियो । राजनीतिक दलसम्बन्धी अध्यादेशले दल विभाजन गर्न पार्टीको केन्द्रीय समितिको ४० प्रतिशत वा संसदीय दलको ४० प्रतिशतमध्ये एउटा पुग्ने व्यवस्था गरेको छ ।



फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

गणतन्त्रलाई कसैले समाप्त पार्न सक्दैन : निधि
अन्य

गणतन्त्रलाई कसैले समाप्त पार्न सक्दैन : निधि

10 hours ago
मधेस प्रदेश : ४४०० एचआइभी संक्रमित
अन्य

मधेस प्रदेश : ४४०० एचआइभी संक्रमित

1 day ago
एचआईभी संक्रमितका लागि नागरिकता, रोजगार र शिक्षा व्यवस्था गर्न माग
अन्य

एचआईभी संक्रमितका लागि नागरिकता, रोजगार र शिक्षा व्यवस्था गर्न माग

2 days ago
अन्नबाट रामजानकी प्रतिमा निर्माणको तयारी थालियो
अन्य

अन्नबाट रामजानकी प्रतिमा निर्माणको तयारी थालियो

2 days ago
रिक्त दूई समितिले पायो सभापति
अन्य

रिक्त दूई समितिले पायो सभापति

2 days ago
वैज्ञानिक भाडा दर निर्धारण गर्न संघको माग
अन्य

वैज्ञानिक भाडा दर निर्धारण गर्न संघको माग

2 days ago
भारत महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसलाई नेपाली पत्रकारको यस्तो आग्रह
अन्तर्राष्ट्रिय

भारत महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसलाई नेपाली पत्रकारको यस्तो आग्रह

2 days ago
परालले छोपिएको अवस्थामा महलाको शव फेला
अन्य

परालले छोपिएको अवस्थामा महलाको शव फेला

4 days ago
विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका
अन्य

विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका

5 days ago
कमलामा भूत मेला, तन्त्र साधकहरुले सिद्धि प्राप्त गरे
अन्य

कमलामा भूत मेला, तन्त्र साधकहरुले सिद्धि प्राप्त गरे

5 days ago

ताजा समाचार

गणतन्त्रलाई कसैले समाप्त पार्न सक्दैन : निधि

मधेस प्रदेश : ४४०० एचआइभी संक्रमित

एचआईभी संक्रमितका लागि नागरिकता, रोजगार र शिक्षा व्यवस्था गर्न माग

५ दिने बुटक्याम्प सम्पन्न

अन्नबाट रामजानकी प्रतिमा निर्माणको तयारी थालियो

रिक्त दूई समितिले पायो सभापति

वैज्ञानिक भाडा दर निर्धारण गर्न संघको माग


स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy