FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

प्रेजेन्टर्स एसोसियसनका पदाधिकारी र प्रधानमन्त्री देउवा बिच शिष्टाचार भेट

प्रेजेन्टर्स एसोसियसनका पदाधिकारी र प्रधानमन्त्री देउवा बिच शिष्टाचार भेट

एसपी रिपोर्टर
काठमाण्डौं, साउन १० :
प्रस्तोता तथा उदघोषकहरुको नवगठित संगठन प्रेजेन्टर्स एसोसियसन अफ नेपालका पदाधिकारी तथा प्रतिनिधीहरु प्रधानमन्त्री शेरबहादुर देउवा संग शिष्टाचार भेटघाट गरेका छन् । मंगलवार विहान भएको भेटघाटमा एसोसियसनका अध्यक्ष विवेक खतिवडाले एसोसियसनका काम कर्तब्यका बारेमा प्रधानमन्त्री देउवा समक्ष प्रकाश पारेका थिए ।

खतिवडा धनुषाको रघुनाथपुर निवासी युवा हुन । सो भेटघाटका क्रममा प्रधानमन्त्री देउवाले अगामि दिनमा एसोसियसन संग सहकार्य गरेर जाने बताएका छन् । भेटघाटमा एसोसियसनको तर्फ बाट वरिष्ठ उपाध्यक्ष मालभिका सुब्बा, महासचिव जिपी तिम्लिसना, कोषाध्यक्ष निर्णायक श्रेष्ठ र सदस्य खुस्बु प्रधान सहितको सहभागिता थियो ।

प्रखर वक्ता एवं युवा नेतृ काठमाडौं महानगरपालिकाकी उप–प्रमुख सुनीता डंगोल समेत एसोसियसनको मानार्थ सदस्य हुन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा
एस.पी. खबर विशेष

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा

1 hour ago
प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम
एस.पी. खबर विशेष

प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम

2 hours ago
नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन
एस.पी. खबर विशेष

नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन

2 days ago
गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’
एस.पी. खबर विशेष

गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’

2 days ago
हनुमत दरवार बौवा हनुमानको नयाँ मन्दिर निर्माणको शिलान्यास
एस.पी. खबर विशेष

हनुमत दरवार बौवा हनुमानको नयाँ मन्दिर निर्माणको शिलान्यास

2 days ago
शहिद नगरका मेयर यादवको जेष्ठ नागरिकलाई यो कस्तो सम्मान ?
एस.पी. खबर विशेष

शहिद नगरका मेयर यादवको जेष्ठ नागरिकलाई यो कस्तो सम्मान ?

2 days ago
मधेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ : विमलेन्द्र निधी
एस.पी. खबर विशेष

नागरिकता विद्ययेक प्रमाणिकरणको कांग्रेस नेता निधीद्वारा स्वागत

2 days ago
यहि सरकार पुरा कोर्ष चलाउँछ, भारत भ्रमण पछि सबै स्पष्ट हुन्छ : वनमन्त्री महतो
एस.पी. खबर विशेष

यहि सरकार पुरा कोर्ष चलाउँछ, भारत भ्रमण पछि सबै स्पष्ट हुन्छ : वनमन्त्री महतो

2 days ago
गणतन्त्र दिवस, वीर शहिद दुर्गानन्द झाको पूर्णकदको शालिक अनावरण
एस.पी. खबर विशेष

गणतन्त्र दिवस, वीर शहिद दुर्गानन्द झाको पूर्णकदको शालिक अनावरण

4 days ago
मोदीले जनकपुरधाममा घोषणा गरेको सय करोडमा राजनिति भइरहेको छ : नेताहरु
एस.पी. खबर विशेष

मोदीले जनकपुरधाममा घोषणा गरेको सय करोडमा राजनिति भइरहेको छ : नेताहरु

4 days ago

ताजा समाचार

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा

प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम

प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी

विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद

नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन

मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम

गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy