FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

विशेष कार्यविधी बनाएर कोषको रकम खर्च गर्न सक्नेमा सांसद जुली पनि सहमत

सांसद जुलीको प्रश्न, ‘बिना कार्यविधी करोडौं घोषणा गरेर मात्र के हुन्छ ?’

विशेष कार्यविधी बनाएर कोषको  रकम खर्च गर्न सक्नेमा सांसद जुली पनि सहमत

एसपी रिपोर्टर
जनकपुरधाम, चैत ३० :
प्रतिनिधीसभा सांसद जुली महतोले नेपाल सरकारले विशेष कार्यविधि बनाएर खर्च गर्ने वातावरण बनाए संसदिय विकास कोषको सवै रकम पनि कोरोनाको शिर्षकमा खर्च गर्न सकिने बताएकी छन् । कार्यबिधी नबनेकै अवस्थामा संसदिय विकासकोषको रकम कोरोना प्रभावित र रोकथामका लागि खर्च गर्छु भन्नु सस्तो लोकप्रियता मात्र रहेको टिप्पनी गरेकी छन् । आइतवार एसपी खवरसंग कुराकानी गर्दै नेकपाकी केन्द्रिय सदस्य समेत रहेकी सांसद महतोले भनिन, ‘कार्यबिधीको अतोपतो छैन, करोडको करोड कोराना रोकथाम र राहतमा खर्च गर्छु भनेर सांसदहरु घोषणा गरिरहनु भएको छ, तर खर्च कसरी गर्ने ? खर्च गर्ने अधिकार छ ?’ उनको प्रश्न थियो ।

राजपाका नेता तथा धनुषाका सांसद राजेन्द्र महतोले आइतवार नै विज्ञप्ती जारी गर्दै संसदिय कोषको रकम कोरोना रोकथाममा खर्च गर्नुपर्ने व्यवस्था गर्न सरकारसंग मांग गरेको छ । सांसद जुलीले समेत त्यसमा सहमती जनाउदै नेपाल सरकारको अर्थ मन्त्रालयले यस विषम परिस्थितीमा विशेष कार्यविधी बनाएर त्यस्तो वातावरण बनाए आफुहरु यसपालिको रकम कोरोना रोकथामका लागि खर्च गर्न तयार रहेको बताइन । उनले हालको कार्यविधी अनुसार कोरोना शिर्षकमा खर्च गर्न सक्ने अधिकार नै रहेको अवस्थामा सांसदहरु जथाभावी क्षेत्रमा गएर करोडका करोड खर्च गर्ने घोषणा गर्नु तर्क संगत नभएको जिकिर गरिन । पुर्व स्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफनो संसदिय विकास कोषवाट दुई करोड कोरोना प्रभावितको लागि खर्च गर्ने घोषणा गरेका थिए ।

सांसद जुली आफुहरु समेत पार्टी र सरकारलाई सुझाव तथा दबाब दिएको र कार्यविधी बनाउन अर्थ मन्त्री समेतलाई आग्रह गरेको बताइन् । जनताको विकासका लागि आफुहरुले पाउने रकम जनताको हितमा खर्च गर्न सकिने भन्दै जुलीले भनिन, ‘जनता नै नरहे विकासको पैसाको के काम ? त्यसैले त्यो रकम यस्तो अवस्थामा खर्च गर्न सकिन्छ ।’ उनले राष्ट्रसेवक कर्मचारी र प्रहरीको तलव काटनु भन्दा सांसदहरुको यसै रकमलाई सदुपयोग गरेर जोखिममा खटने सुरक्षाकर्मी र कर्मचारीको रकम काटन नहुने समेत सरकारलाई सुझाव दिइन् ।

क्षेत्र आउन नसके पनि पहलकदमी लिइरहेको भनाई

क्षेत्र तथा जिल्लामा अहिले सम्म के कस्ता सहयोग गर्नु भो भन्ने एसपी खवरको प्रश्नमा सांसद जुलीले पार्टी र सरकारलाई दबाब दिएर क्षेत्र र जिल्ला मात्र नभई प्रदेशकै लागि काम गरिरहेको बताइन । उनले भनिन, ‘म र मन्त्री (रघुविर महासेठ) जी धनुषाको दुईवटा क्षेत्रवाट प्रतिनिधित्व गर्छु, जिल्लाको साथी र प्रदेशका साथीहरुको पनि धेरै अपेक्षा हामी संग छ, यस्तो अवस्थामा केहि चामल दाल लिएर पुग्नु भन्दा प्याकेजमै राहतको लागि छलफल भइरहेको छ ।’

स्थानिय स्तरमा राहतका लागि हामीले पार्टीवाट जितेका पालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरुका साथै नेता कार्यक्रताहरुलाई खटाएको भन्दै सांसद जुलीले प्याकेजमै धनुषा जिल्लाको लागि अहिलेको समयमा केहि अति आवयश्क कुनै सान्दर्भिक सहयोग गर्न सकिन्छ भने आफुहरुलाई सुझाव दिन समेत आग्रह गरेकी छन् । उनले पार्टीवाट जनप्रतिनिधीमा निवार्चितहरु संग सम्पर्क र समन्वय गरि आवश्यक राहत र सहयोग तथा कोरोना सचेतना तथा सुरक्षाका लागि निर्देशन सहितको आग्रह गरिसकिएको समेत बताइन । यस्तो वेलामा आफुहरु काठमाण्डौमा पनि बसेर धेरै दायित्व र कर्तब्य वहन गर्न सक्ने भएकाले यसरी पनि बुझिदिन उनको आग्रह छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम
एस.पी. खबर विशेष

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम

6 hours ago
मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव
एस.पी. खबर विशेष

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

1 day ago
फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो
एस.पी. खबर विशेष

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

1 day ago
म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव
एस.पी. खबर विशेष

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

1 day ago
जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा
अपराध

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

2 days ago
बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो
एस.पी. खबर विशेष

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

2 days ago
मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?
एस.पी. खबर विशेष

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

2 days ago
राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी
एस.पी. खबर विशेष

राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी

2 days ago
भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री
एस.पी. खबर विशेष

भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री

3 days ago
मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत
एस.पी. खबर विशेष

मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत

3 days ago

ताजा समाचार

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy