FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

जनता साथमा रहेपनि सरकार भित्रै व्यापक त्रुटी छ : महतो

राहतमा पनि ढिलाई हुनु सरकारको बदनियत रहेका भनाई

एसपी रिपोर्टर
जनकपुरधाम, चैत ३० :
लकडाउनको २० औं दिन आइतवार धनुषा क्षेत्र नं. ३ का प्रतिनिधीसभा सांसद राजेन्द्र महतोले एक प्रेस विज्ञप्ती जारी गर्दै कोरोना संग लडन जनता हदै सम्म साथमा रहेपनि सरकार भित्रै समन्वय र मानवसंवेदनशिलताको अभाव रहेको आरोप लगाएका छन् । कोरोना भाइरस (कोभिड(१९)को महामारीले पूरा विश्व नै स्थिर रहेको आज सम्म एक लाख भन्दा बढी मानिसले ज्यान गुमाएकोमा १७ लाख भन्दा बढी मानिस यस भाइरस बाट संक्रमित रहेको विज्ञप्तीमा उल्लेख गर्दै देश विदेशमा उपचारार्थ संक्रमितहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सरकार गम्भिरताका साथ काम गर्न आवयश्क रहेकोमा जोड दिइएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘मुलुक आज २० दिन देखि लक डाउनमा छ । बिभिन्न दुःख कष्ट सहेर पनि आम नागरिकहरुले लक डाउनको नियम कानुन पालना गरिरहेको र अझै केही हप्ता गर्नुपर्ने परिस्थिति हाम्रो सामु छ, यसको पालना गर्नु हाम्रो आफ्नै जिबन रक्षा को लागि पहिलो आवश्यकता हो । यस संकटको घडीमा प्रतिपक्षमा रहेका राजनीतिक पार्टीहरु समेतले पुर्ण रूपमा सरकारलाई सहयोग र समर्थन गरे पनि सरकार भित्रै समन्वयको अभाव र मानबिय सबेदनहिनता को कारणले कोरोनाको नियन्त्रण कार्य सन्तोषजनक नदेखिनु र पिडित नागरिकहरु लाई राहत बितरणको कार्य सुचारु रुपले संचालन हुन् नसक्नु दुखद र दुर्भाग्यपूर्ण हो ।’

साथै विज्ञप्तीमा अगाडि भनिएको छ, ‘स्वास्थ सामग्री खरिद प्रक्रियामा भएको अनियमितता र भ्रष्टाचारको बारेमा अझसम्म सरकारले जनतालाई प्रष्ट पार्न सकेको छैन । सरकारले गरेको निर्णय अनुसार ज्यालादारी मजदुर, बिपन्न र गरिबहरुलाई स्थानीय तह मार्फत दिने राहत र सहयोग पुर्याउने कुरा घोषणामा मात्र सिमित भएको देखिएको छ । स्वास्थ्यकर्मीहरुलाई अत्यावश्यक स्वास्थ सामग्रीहरु आबश्यक मात्रामा आजको दिनसम्म पनि व्यवस्था गर्न नसक्नुले पनि यो सरकारको काम गर्ने शैली बुझ्न सकिन्छ । संकटको यस बेलामा सिमित स्रोत साधनको बाबजुद पनि आफ्नो कर्तब्य पालन गरि रहनु भएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाई कर्मचारी, पत्रकार, समाजसेबी संघ, संस्था लगायत राजनीतिकर्मी साथीहरु सबैलाइ धन्यबाद दिन चाहन्छु ।

यस विषम परिस्थितिमा संसदीय बिकाश कोषको रकम कोरोना विरुद्धको संषर्षमा प्रयोगको सन्दर्भमा निम्न अनुसारको निर्णयको पहल समेत गर्न मांग गर्दै विज्ञप्ती मार्फत यस्ता मांगहरु गरिएको छ ।

१. अहिलेको पिडादायी र प्रलयकारी अवस्थामा संघीय र प्रादेशिक संसदीय बिकास कोषको बाकी रहेको रकमलाई संबन्धित संसदीय क्षेत्रमा स्थानीय तह र वडा मार्फत सर्बदलीय संयत्र बनाई द्रूत गतिमा राहत र कोरोना विरुद्धको संघर्षमा खर्च गर्न तत्काल नियम कानुन संसोधन गरि अबिलम्ब आबस्यक ब्यबस्था गर्न केन्द्रीय सरकार र प्रदेस सरकार संग आग्रह गर्दछु। साथै प्रादेशिक सरकार र पालिकाहरु ले मानबिय रुपमा संबेदनसिल भइ संक्रमण नियन्त्रण, कोरेनटाईनको सुब्यबस्थित संचालन र राहतको कार्य दृढता का साथ गर्न आग्रह गर्दछु ।

२.आगामी आर्थिक वर्षहरु को संसदीय बजेटलाई स्वास्थ ,कृषि, उधोग र बिपत ब्यबस्थापनको लागि सरकारले प्रयोग गर्ने गरि आबस्यक नीति योजना बनाउन आग्रह गर्दछु ।

बिज्ञप्तीमा पुर्व मन्त्री र राजपाका अध्यक्ष मण्डल सदस्य समेत रहेको सांसद महतोले क्षेत्रवासी, प्रदेशवासी सहित देश विदेशमा रहेका सम्पुर्ण नेपालीहरुमा नव बर्ष २०७७ को हादिक मंगलमय शुभकामना समेत व्यक्त गरिएको छ ।

यस्तो छ विज्ञप्ती

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

आराध्य देवको पुजन रामनवमीमा उत्साह बढदा उकुस मुकुस किन ? सदभावको चर्चा किन भएन ?
एस.पी. खबर विशेष

आराध्य देवको पुजन रामनवमीमा उत्साह बढदा उकुस मुकुस किन ? सदभावको चर्चा किन भएन ?

4 hours ago
जनकपुरधाममा चैती दशैंको पनि रौनक, शक्तिपिठ र पण्डालहरुमा रमझम
एसपी खबर तस्वीर

जनकपुरधाममा चैती दशैंको पनि रौनक, शक्तिपिठ र पण्डालहरुमा रमझम

2 days ago
अमेरिकी राजदुतको जनकपुरधाम भ्रमण, उपमहानगरपालिकामा भेटघाट
एस.पी. खबर विशेष

अमेरिकी राजदुतको जनकपुरधाम भ्रमण, उपमहानगरपालिकामा भेटघाट

2 days ago
स्व. उपाध्यायको स्मृतीमा प्रेस युनियन धनुषाद्वारा पत्रकारिता पुरस्कार घोषणा
एस.पी. खबर विशेष

स्व. उपाध्यायको स्मृतीमा प्रेस युनियन धनुषाद्वारा पत्रकारिता पुरस्कार घोषणा

2 days ago
हरेक राजनितिक दलले युवा सहितको विपद व्यवस्थापन विभाग राख्नुपर्छ : डा. तुलाधर
एस.पी. खबर विशेष

हरेक राजनितिक दलले युवा सहितको विपद व्यवस्थापन विभाग राख्नुपर्छ : डा. तुलाधर

3 days ago
एसईईमा मधेशका ७९ हजार ९४ परीक्षार्थी सहभागि हुदै, तयारी पुरा भएको मन्त्रीको भनाई
एस.पी. खबर विशेष

एसईईमा मधेशका ७९ हजार ९४ परीक्षार्थी सहभागि हुदै, तयारी पुरा भएको मन्त्रीको भनाई

3 days ago
बारा २ को उपनिर्वाचन, जनयुद्व लडेका शिवचन्द्र चुनाव लड्न जनमतमा
एस.पी. खबर विशेष

बारा २ को उपनिर्वाचन, जनयुद्व लडेका शिवचन्द्र चुनाव लड्न जनमतमा

3 days ago
रौतहटको घटना विरुद्व नेविप्रा कर्मचारी आन्दोलित
एस.पी. खबर विशेष

रौतहटको घटना विरुद्व नेविप्रा कर्मचारी आन्दोलित

3 days ago
मधेशको राजधानी जनकपुरधामको सार्थक ट्राफिक व्यवस्थापन गर्छौ : प्रहरी निरिक्षक साह
एस.पी. खबर विशेष

मधेशको राजधानी जनकपुरधामको सार्थक ट्राफिक व्यवस्थापन गर्छौ : प्रहरी निरिक्षक साह

3 days ago
मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो
एस.पी. खबर विशेष

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

4 days ago

ताजा समाचार

आराध्य देवको पुजन रामनवमीमा उत्साह बढदा उकुस मुकुस किन ? सदभावको चर्चा किन भएन ?

जनकपुरधाममा चैती दशैंको पनि रौनक, शक्तिपिठ र पण्डालहरुमा रमझम

अमेरिकी राजदुतको जनकपुरधाम भ्रमण, उपमहानगरपालिकामा भेटघाट

स्व. उपाध्यायको स्मृतीमा प्रेस युनियन धनुषाद्वारा पत्रकारिता पुरस्कार घोषणा

हरेक राजनितिक दलले युवा सहितको विपद व्यवस्थापन विभाग राख्नुपर्छ : डा. तुलाधर

एसईईमा मधेशका ७९ हजार ९४ परीक्षार्थी सहभागि हुदै, तयारी पुरा भएको मन्त्रीको भनाई

बारा २ को उपनिर्वाचन, जनयुद्व लडेका शिवचन्द्र चुनाव लड्न जनमतमा

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy