FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result


सञ्चालकद्वारा बन्द दावी गरिएको क्रसर चलिरहँदा सञ्चालक पक्राउ

कमला कन्सट्रक्सनका सँचालक महादेव महतो पक्राउ


सञ्चालकद्वारा बन्द दावी गरिएको क्रसर चलिरहँदा सञ्चालक पक्राउ

एसपी रिपोर्टर
जनकपुरधाम, चैत ८ :
जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले धनुषामा एक क्रसर डनलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषा, जिल्ला प्रशासन कार्यालय धनुषा, जिल्ला समन्वय समिति र धनुषाको गणेशमान चारनाथ नगरपालिकाको सँयुक्त टोलीको अनुगमनको क्रममा एक क्रसर डनलाई पक्राउ गरिएको हो ।

घेरामा क्रसर सञ्चालक महतो

गणेशमान चारनाथ नगरपालिका वडा नं. ६ स्थित सँचालनमा रहेको कमला कन्सट्रक्सनका सँचालक महादेव महतो (घेराभित्र) लाई पक्राउ गरिएको हो । सँयुक्त टोलीले उनलाई नविकरण नै नगरी क्रसर सँचालन गरेको भन्दै पक्राउ गरेको हो । नियमित रुपमा क्रसर सँचालन गर्दै कर छली गर्दै आएको तथा अवैद्य रुपमा उत्खनन समेत गरेको भन्दै उनलाई पक्राउ गरिएको हो । गणेशमान चारनाथ नगरपालिकाले समेत विभिन्न समयमा क्रसर बन्द तथा अधिकारिक बनाउ बारम्बार पत्र काटेपनि अटेरी गर्दै आएको थियो ।

जिल्ला समन्वय समिति धनुषाका अध्यक्ष रामदेव बनरैत यादवले अवैद्य रुपमा क्रसर सँचालन गरेको कारण उनलाई पक्राउ गरिएको बताए । उनले अवैद्य रुपमा नदीमा उत्खनन गरेकोले पक्राउ गरिएको बताए । यसअघि सँचालक महतोले आफुले क्रसर उद्योग बन्द गरिसकेको भनेर प्रशासनसँग झुठो बोल्दै लुकीछिपी सँचालन गर्दै आएको थियो । सरकारको कर छली सहित अवैद्य रुपमा सँचालित भएकोले तत्कालै कारवाही गरिने जनाइएको छ ।

बन्द गरिसकेको क्रसर धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलको नेतृत्वमा गएको अनुमगन एवम् नीरिक्षण टोलीले क्रसर सँचालीत अवस्थामै भेटेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका उनलाई जिल्ला प्रशासन कार्यालय धनुषामा आवश्यक अनुसन्धान गरिने छ । गत पुस २५ गते विहान धनुषाको मिथिला नगरपालिका वडा नं. ३ स्थित एक त्रसर डन तथा अवैद्य नदी उत्खननको विरोध गर्दा क्रसर डनहरुले स्थानिय दिलिप भनिने ओमप्रकाश महतोको हत्या गरेको थियो ।

फोटो स्रोत : नेपाल प्रहरी तथा घनश्याम मिश्र



फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

गणतन्त्रलाई कसैले समाप्त पार्न सक्दैन : निधि
अन्य

गणतन्त्रलाई कसैले समाप्त पार्न सक्दैन : निधि

11 hours ago
मधेस प्रदेश : ४४०० एचआइभी संक्रमित
अन्य

मधेस प्रदेश : ४४०० एचआइभी संक्रमित

1 day ago
एचआईभी संक्रमितका लागि नागरिकता, रोजगार र शिक्षा व्यवस्था गर्न माग
अन्य

एचआईभी संक्रमितका लागि नागरिकता, रोजगार र शिक्षा व्यवस्था गर्न माग

2 days ago
अन्नबाट रामजानकी प्रतिमा निर्माणको तयारी थालियो
अन्य

अन्नबाट रामजानकी प्रतिमा निर्माणको तयारी थालियो

2 days ago
रिक्त दूई समितिले पायो सभापति
अन्य

रिक्त दूई समितिले पायो सभापति

2 days ago
वैज्ञानिक भाडा दर निर्धारण गर्न संघको माग
अन्य

वैज्ञानिक भाडा दर निर्धारण गर्न संघको माग

2 days ago
भारत महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसलाई नेपाली पत्रकारको यस्तो आग्रह
अन्तर्राष्ट्रिय

भारत महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसलाई नेपाली पत्रकारको यस्तो आग्रह

2 days ago
परालले छोपिएको अवस्थामा महलाको शव फेला
अन्य

परालले छोपिएको अवस्थामा महलाको शव फेला

4 days ago
विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका
अन्य

विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका

5 days ago
कमलामा भूत मेला, तन्त्र साधकहरुले सिद्धि प्राप्त गरे
अन्य

कमलामा भूत मेला, तन्त्र साधकहरुले सिद्धि प्राप्त गरे

5 days ago

ताजा समाचार

गणतन्त्रलाई कसैले समाप्त पार्न सक्दैन : निधि

मधेस प्रदेश : ४४०० एचआइभी संक्रमित

एचआईभी संक्रमितका लागि नागरिकता, रोजगार र शिक्षा व्यवस्था गर्न माग

५ दिने बुटक्याम्प सम्पन्न

अन्नबाट रामजानकी प्रतिमा निर्माणको तयारी थालियो

रिक्त दूई समितिले पायो सभापति

वैज्ञानिक भाडा दर निर्धारण गर्न संघको माग


स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy