टिल्ही स्थित तपसी बाबा कलेजमा मेदान्ताका डाक्टरद्वारा निशुल्क शिविर

एसपी रिपोर्टरजनकपुरधाम, पुष ८ : धनुषाको हँसपुर नगरपालिकामा पर्ने टिल्ही स्थित तपसीबाबा कलेजमा भारत मेदान्ताका विशेषज्ञ डाक्टरको उपचारमा निशुल्क स्वास्थ्य शिविरको आयोजना हुन गइरहेको छ । पुष ११ र १२ अगामि शुक्रवार र शनिवार गरि दुई दिवसीय निशुल्क स्वास्थ्य शिविरमा भारतको दिल्ली स्थित मेदान्ताका विशेषज्ञ डाक्टर, नेपालको त्रिवि शिक्षण अस्पतालका साथै जनकपुरधामका समेत चर्चित चिकित्सकहरुद्वारा … Continue reading टिल्ही स्थित तपसी बाबा कलेजमा मेदान्ताका डाक्टरद्वारा निशुल्क शिविर