FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

मापदण्ड विपरित प्रहरीको मिलिभगतमा रक्सी–मासु पसल सञ्चालन, भारतिय ग्राहकको भिडभाड कारोनोको जोखिम र असुरक्षाले स्थानिय परेशान

मापदण्ड विपरित प्रहरीको मिलिभगतमा रक्सी–मासु पसल सञ्चालन, भारतिय ग्राहकको भिडभाड कारोनोको जोखिम र असुरक्षाले स्थानिय परेशान

पुरन रौनियार
जनकपुरधाम, साउन २२ :
प्रसंग विदेह नगरपालिका वडा नं. २ स्थित नेपाली चौक दुहवीको हो । एसएसबीको चेक पोष्टको करिव २५ मिटर छेउमै मिटहाउस तथा रक्सी पसल अझै सञ्चालनमा छ तर प्रहरी मुखदर्शक बनेका छन् । होटलको कुनै नाम वा बोर्ड झुन्डियाइएको छैन तर दैनिक भारतिय ग्राहकले होटल भरिभराउ हुन्छ ।

हेर्नोस भिडियो

कोरोना कहरमा पनि नेपाली रक्सी पसलमा भारतिय ग्राहकको भिडभाडले स्थानिय त्रसित भएका छन उनीहरु डरले केहि बोल्न सक्ने अवस्था पनि छैन । भारत तर्फवाट अनेक किशिमको मान्छेहरु आएर रक्सी खाने गरेकाले आफुहरुको नाम नखोल्न उनीहरुले एसपी खवरलाई आग्रह गरेका छन् ।

स्थानियका अनुसार एसएसवीलाई कुनै मतलव छैन भने नेपाल तर्फ नेपाल प्रहरी दुहवी प्रहरी चौकी र सशस्त्र प्रहरी महिनाथपुर वेसलाई ५ देखि १० हजारको महिना दिएर भारत दुहवी बस्ने बिरेन्द्र साहले रक्सी पसल चलाउदै आएका छन् । केहि स्थानियले एसपी खवरलाई फोन गरि जनाए अनुसार अहिले सम्म उनीहरु चुप रहेको तर भारतिय ग्राहकको आवागमन संगै कोरानाको डर र त्रास बढेकाले निद्रा समेत हराउन थालेका छन् ।

विहारमा रक्सी प्रतिबन्ध रहेकाले उनको ग्राहक अधिकांश भारतिय रहेको र अहिले कोरोनाको समेत जोखिम भएकाले उनीहरु बाध्य भएर फोन गरेका हुन । उनीहरुका अनुसार सिमाको चेक पोष्ट भन्दा कम्तिमा ५ सय मिटरको दुरुमा रक्सी पसल जस्ता पसलकहरु सञ्चालन गर्ने प्रावधान छ तर सो पसल एसएसवीको चेकपोष्ट देखि नेपाली दुहवी क्षेत्रको अधिकतम २५ मिटरको दुरीमा मात्र छ ।

निषेधाज्ञाका वेला कोरोनाको कहरमा रहेको भारितय बजारवाट नेपाल प्रवेश गरि रक्सीको व्यापार खुलेआम हुने गरेको भएपनि प्रहरी मौन र मुखदर्शक बन्नु शंकाष्पद छ । यसलाई तुरन्त रोक्न स्थानिय प्रशासनले ध्यान दिनुपर्दछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

पुरन रौनियार

पुरन रौनियार

वहाँ एसपी खवरको सञ्चालक तथा प्रधान सम्पादक हुनुहुन्छ । उहाँलाई सामाजिक संजाल फेसबुकमा भेट्न सक्नुहुन्छ ।

सम्बन्धित समाचार

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि
एस.पी. खबर विशेष

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

3 hours ago
कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु
एस.पी. खबर विशेष

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

3 hours ago
जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती
एस.पी. खबर विशेष

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

4 hours ago
गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना
अन्य

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

5 hours ago
उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार
मधेश प्रदेश

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

1 day ago
सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव
एस.पी. खबर विशेष

सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव

1 day ago
लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता
एस.पी. खबर विशेष

लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता

1 day ago
जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो
एस.पी. खबर विशेष

जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो

2 days ago
हिजो ईन्द्रदेवलाई मेयर साहले भनेका थिए, ‘किया रुसल छि ? वर्षा दियौं’ (भिडियो)
एस.पी. खबर विशेष

हिजो ईन्द्रदेवलाई मेयर साहले भनेका थिए, ‘किया रुसल छि ? वर्षा दियौं’ (भिडियो)

2 days ago
हल्ला गरिए जस्तो देशको अर्थतन्त्र छैन, अफवाह नफैलाउँ : अर्थमन्त्री महत
आर्थिक

हल्ला गरिए जस्तो देशको अर्थतन्त्र छैन, अफवाह नफैलाउँ : अर्थमन्त्री महत

2 days ago

ताजा समाचार

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव

लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy