FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

बालिका हत्या प्रकरणमा अहिले सम्म १९ जना पक्राउ गरि अनुसन्धान हुदै

बालिका हत्या प्रकरणमा अहिले सम्म १९ जना पक्राउ गरि अनुसन्धान हुदै

एसपी रिपोर्टर
जनकपुरधाम, असार २१ :
जनकपुरधाम उपमहानगरपालिका वडा नं. २१ कुर्थाकी ११ वर्षिय वालिका कञ्चनको हत्यामा संलग्न रहेको आंशका प्रहरीले करिव डेढ दर्जन व्यक्तिलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ । आफुलाई अघोरी बाबा भन्ने देखि सोधपुछको आधारमा करिव १९ जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको धनुषा प्रहरीको भनाई छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. २१ कुर्था बस्ने विनोद पजियारकी छोरी ११ वर्षिय कञ्चनको शव निर्वस्त्र अवस्थामा शुक्रबार बिहान साढे ११ बजेतिर स्थानीयले दुधमति नदीको छेउमै देखेका थिए । धान रोपाइँ गरिरहेका स्थानियले गत बुधवार भैसी चराउन गएर वेपता भएकी कञ्चनको शव दुर्गन्धीत भएपछि पता लगाउन सफल भएका थिए । नदीको पश्चिमपट्टी झाडीको तल नग्न अवस्थामा बालिकाको शव देखेपछि कञ्चनको बलात्कार पछि हत्या भएको आंशका गरिएको छ । सो घटनामा प्रह्रीले अहिले सम्म करिव १९ जनालाई पक्रेर अनुसन्धान गरिरहेको धनुषाका प्रहरी प्रबक्ता रामेश्वर कार्कीले बताए ।

कञ्चनकी आमा संगीतादेवी पजियारको परिवार तरकारी व्यवसाय गर्छन् । बुधबार बिहान संगीता आफ्ना जेठो दाई राजुसँगै धनुषाको ढल्केबजार पुगेर तरकारी किनेर झण्डै ११ बजे फर्किन् । घरको आर्थिक अवस्था कमजोर भएका कारण पति वनोद पजियार र १३ वर्षीय छोरा रोशन छिमेकको खेतमा मजदुरी गर्न बिहानै गएका थिए । कञ्चन काका महेन्द्र पजियारको घरमा खाना खाएर भैँसी चराउन गइन र त्यसपछि वेपता भएकी थिइन ।

विहिवार बिहान प्रहरीलाई कञ्चन वेपता भएको खवर गरिएको थियो । दुई छोरा पछि एक छोरी पाउन संगीताले भाकल गरेकी थिइन् । तर भगवानले दिएको छोरी कञ्चनलाई पापीहरुले कलिलै उमेरमा खोसे । कञ्चनको शव नग्न अवस्थामा झाडीमा फेला परेको हो । शवको प्रकृति हेर्दा कसैले बलात्कार गरेर हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ । घटनास्थल नजिकबाट प्रहरीले एउटा कम्बल बरामद गरेको छ । घटनामा संलग्न रहेको आशंकामा घटनास्थलभन्दा झण्डै डेढसय मिटर दक्षिण समसानघाटमा बस्ने एक अघोरीबाबा सहित १९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

करिब ४५ वर्षका ती अघोरीबाबा भारतबाट आएर झण्डै एक वर्षदेखि स्मसान घाटमा बस्दै आएको स्थानीयले बताएका छन् । उनले नशा समेत सेवा गर्ने गरेका छन् । स्थानीयका अनुसार घटनास्थल नजिकै रहेको आँप बगैँचामा लागु औषध सेवन गर्ने युवाहरुको समूह समेत आउने गरेको हुन्छ । लागु औषध सेवन गर्नेहरुले नै कञ्चनलाई त्यहाँबाट अपहरण गरी बलात्कार गरेर हत्या गरेको हुनसक्ने स्थानीयले अनुमान लगाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता
एस.पी. खबर विशेष

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

44 mins ago
गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

4 hours ago
जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !
एस.पी. खबर विशेष

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

10 hours ago
मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ
अन्य

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

13 hours ago
कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता
एस.पी. खबर विशेष

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

1 day ago
अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव
एस.पी. खबर विशेष

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

1 day ago
मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा
एस.पी. खबर विशेष

मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा

1 day ago
गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने

2 days ago
‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ जनकपुरधाममा पनि बिश्व पर्यटन दिवस मनाइयो
आर्थिक

‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ जनकपुरधाममा पनि बिश्व पर्यटन दिवस मनाइयो

2 days ago
आफु बदनाम हुने देखेपछि मेरो ज्वाँई र भतिजको नाम पनि प्रचार गरिदै छ : महतो (भिडियो)
एस.पी. खबर विशेष

आफु बदनाम हुने देखेपछि मेरो ज्वाँई र भतिजको नाम पनि प्रचार गरिदै छ : महतो (भिडियो)

2 days ago

ताजा समाचार

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy