FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

सवैला प्रहरीको थुनुवा कक्षमै झुन्डिएर मृत अवस्थामा भेटिए युवा, सवैलामै गोली हानी अर्को युवकको हत्या(तस्वीर)

सवैला प्रहरीको थुनुवा कक्षमै झुन्डिएर मृत अवस्थामा भेटिए युवा, सवैलामै गोली हानी अर्को युवकको हत्या(तस्वीर)

एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २८ :
धनुषामा गएराती शंकाष्पद मृत्यु र हत्याको घटना गरि दुईजनाको ज्यान गएको छ । धनुषाको इलाका प्रहरी कार्यालय सवैलाको थुनुवा कक्षमै एकजना झुन्डिएर मृत्यु भएको अवस्थामा भेटिएका छन् ।

थुुनामा रहेका सवैला नगरपालिका वडा नं. १२ का २२ वर्षिय शभ्मु सदा मुसहर झुन्डिएको अवस्थामा मृत भेटिएको इप्रका सवैलाका प्रहरी निरिक्षक चन्द्रभुषण यादवले बताए । ‘सवारी ज्यान कसुर मुद्दामा थुनामा रहेका मुसहर गए राती २ बजे तिर थुनुवा कक्षको शौचालयमा झुन्डिएको मृत अवस्थामा हामीले पायौं, प्रहरी निरिक्षक यादवले भने ।

एता थुनामै मुसहरको मृत्यु भएपछि घटना शंकाष्पद रहेको भन्दै उनका गाँउलेहरु धनुषाको वडा नं. १२ बरकुर्वामा सडक अवरुद्व गरि प्रदर्शन गरिरहेका छन् । त्यहाँ पुगेको प्रहरीको भ्यानमा समेत उनीहरुले तोडफोट गर्न थालेपछि स्थिती नियन्त्रण्मा लिन प्रहरीले अश्रु ग्याँस समेत प्रहार गरेको छ । प्रहरी हिरासतमै मृत्यु हुनु शंकाष्पद रहेको भन्दै उनीहरु सत्य तथ्य छानविनको मांग गरिरहेका छन् । भीड र स्थितिलाई नियन्त्रणमा लिनको लागि आश्रुग्यास फायर गरिएको प्रहरीले जनाएको छ ।

स्थानीयहरु प्रहरी चौकीमा बाहिरैबाटै ढुँगामुढा गरेपछि बाहिर राखिएको भ्यानमा क्षति पुगेको हो । तोडफोडवाट इलाका प्रहरी कार्यालय सवैला र यदुकोहाको भ्यानहरुमा समान्य क्षती पुगेको छ । एता घटनाको छानबिन भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

सवैला–७ नवटोलीमा गोली हानी युवकको हत्या

धनुषामै गएराति एक जना युवकको गोली हानी हत्या समेत भएको छ । सवैला वडा नं. ७ नवटोली बस्ने जय किशोर मण्डलको छोरा २५ वर्षीय अरुण मण्डल घरमै रहेका वेला चिनजानकै मानिशले बोलाएर एक सय मिटर पर रहेको पोखरीको डिलमा पुगेपछि गोली हानी हत्या गरेको धनुषा प्रहरी प्रवक्ता डिएसपी रामेश्वर कार्कीले बताएका छन् । यद्यपि मण्डललाई कस्ले बोलायो भन्ने बारेमा प्रहरीले खुलाउन चाहेनन ।

अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय, धनुषाका एक अधिकृतका अनुसार चिनजानकै व्यक्तिले बोलाएपछि उनी घरबाट निस्किएका थिए । त्यसैले व्यक्तिगत रिसिइबीका कारण घटना भएको हुनसक्ने आशंका गरिएको छ । यद्यपि, आरोपित पक्राउ परेपछि मात्रै हत्याको कारणबारे खुल्नेछ । प्रहरीका अनुसार मण्डलको कन्चटमा गोली लागेको छ । प्रहरी परिचालन गरि घटनाको थप अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा
एस.पी. खबर विशेष

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा

3 hours ago
प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम
एस.पी. खबर विशेष

प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम

3 hours ago
प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी
अन्य

प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी

5 hours ago
विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद
अन्य

विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद

1 day ago
नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन
एस.पी. खबर विशेष

नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन

2 days ago
मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम
अन्य

मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम

2 days ago
गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’
एस.पी. खबर विशेष

गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’

2 days ago
हनुमत दरवार बौवा हनुमानको नयाँ मन्दिर निर्माणको शिलान्यास
एस.पी. खबर विशेष

हनुमत दरवार बौवा हनुमानको नयाँ मन्दिर निर्माणको शिलान्यास

2 days ago
शहिद नगरका मेयर यादवको जेष्ठ नागरिकलाई यो कस्तो सम्मान ?
एस.पी. खबर विशेष

शहिद नगरका मेयर यादवको जेष्ठ नागरिकलाई यो कस्तो सम्मान ?

2 days ago
मधेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ : विमलेन्द्र निधी
एस.पी. खबर विशेष

नागरिकता विद्ययेक प्रमाणिकरणको कांग्रेस नेता निधीद्वारा स्वागत

2 days ago

ताजा समाचार

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा

प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम

प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी

विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद

नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन

मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम

गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy