FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

टिभीको पत्रकार भन्दै भाग्न खोज्दा चोर पक्राउ, एपिवान टिभीको कार्ड पनि बरामद

टिभीको पत्रकार भन्दै भाग्न खोज्दा चोर पक्राउ, एपिवान टिभीको कार्ड पनि बरामद

एसपी रिपोर्टर
काठमाण्डौं, जेठ ७ :
आफुलाई एपिवान टेलिभिजनको पत्रकार भन्दै आइडी कार्ड देखाउने व्यक्ति चोरको आरोपमा पक्राउ परेका छन् । बिश्वव्यापी कोरोना भाईरस कोबिड १९ को महामारी अवस्थामा भएको लकडाउनको मौका छोपी रात तथा दिनको समयमा बिगत केही समय देखी काठमाडौं उपत्यकाभित्र रहेका बिभिन्न स्थानमा चोरीका घटनाहरु ह्ुन थालेपछि प्रहरीले कडाई गर्दा चोरीको सरसमानहरु सहित दुईजना पक्राउ परेका छन् ।

चोरीका घटनालाई नियन्त्रण गर्नाका लागि महाशाखा तथा महानगरिय प्रहरी बृत्त गौशालाबाट चोरी तथा लुटपाट घटना नियन्त्रण २०७७ अनुरुप खटिएको संयुक्त प्रहरी टोलीले गस्ती तथा निगरानी गर्ने क्रममा विभिन्न समयमा भएको चोरीको अनुसन्धान गर्दा सुनसरी इटहरी घर भई हाल धुम्वाराही बस्ने २१ वर्षिय आश्रय रिजाल हिमाल हम्मे भन्ने हिमाल रसाईली र बारा बडकी फुलवारी घर भई हाल ओमबहाल काठमाण्डौं बस्ने २८ विर्षय अलि आलम मियालाई चाबहिल भत्केको पुल बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

साथै अनुसन्धानको क्रममा प्राप्त भएको सिसिटिभी फुटेजलाई अध्ययान गर्दा चोरी गर्ने क्रममा देखिएको Avenger मो.सा. रोकी सोधपुछ गर्ने क्रममा निज चोरीमा संलग्न ब्यक्तिहरुले प्रहरी बाट उम्कन AP1 टेलिभिजनको प्रेसकार्ड देखाई आफुलाई पत्रकार हो भनि समेत बताएको र निजको झोला चेक गर्दा चोरी गरेका बिभिन्न ब्राण्डका ल्यापटप र क्यानोन क्यामेरा , नगद रु ५३,००० र अमेरिकन डलर ३०० तथा चाईनिज युयान २०० र धारिलो हतियार समेत फेला परेको हो । सो सम्बन्धमा हाल महानगरिय प्रहरी बृत्त गौशाला बाट थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

उनीहरुवाट बरामद सामानहरु – १) Apple कम्पनीको ल्यापटप १, २) Apple कम्पनिको I pad थान २, ३) मोवाईल बिभिन्न ब्राण्डका ६, ४) धारिलो हतियार ३ थान, ५) प्रोजेक्टर थान २, ६) Canon क्यामेरा १, ७) बा.२७ प.९४९० नम्बरको Avenger मो.सा. थान १, ८) AP1 को प्रेस कार्ड रहेको महानगरिय अपराध महाशाखाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार
एस.पी. खबर विशेष

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार

13 hours ago
संघियता बचाई दिन मुख्यमन्त्रीले गुहारे राष्ट्रपति, राष्ट्रपतिको जवाफ मुख्य तिन नेतालाई भन्छु
आर्थिक

महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन हुँदा चौतर्फी उत्साह

14 hours ago

15 hours ago
जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर
एस.पी. खबर विशेष

जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर

21 hours ago
साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन
एस.पी. खबर विशेष

साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन

1 day ago
मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित
मधेश प्रदेश

मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित

1 day ago
जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने
आर्थिक

जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने

2 days ago
नेपाल ईन्जिनियर्स एशोसिएसन मधेश समितिको आफनै भवन बनाउन पक्रिया सुरु
एस.पी. खबर विशेष

नेपाल ईन्जिनियर्स एशोसिएसन मधेश समितिको आफनै भवन बनाउन पक्रिया सुरु

2 days ago
राम युवा कमिटीद्वारा बौद्धी माता र अन्नपूर्णा अमरखाना माता पूजाका लागि उपसमिति चयन
अन्य

राम युवा कमिटीद्वारा बौद्धी माता र अन्नपूर्णा अमरखाना माता पूजाका लागि उपसमिति चयन

2 days ago
व्याहुत सुडी समाज मेमोरियल ट्रष्ट झटियाहीद्वारा परोपकारी काम
मधेश प्रदेश

व्याहुत सुडी समाज मेमोरियल ट्रष्ट झटियाहीद्वारा परोपकारी काम

2 days ago

ताजा समाचार

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार

महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन हुँदा चौतर्फी उत्साह

संघियता बचाई दिन मुख्यमन्त्रीले गुहारे राष्ट्रपति, राष्ट्रपतिको जवाफ मुख्य तिन नेतालाई भन्छु

जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर

साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन

मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित

जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy