FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

जनकपुरधाममा लकडाउनकै बिच ज्वेलर्समा चोरी, डेढफिटकै प्वालवाट प्रवेश गरि लाखौलाखको गरगहना चोरी (फोटो फिचर)

जनकपुरधाममा लकडाउनकै बिच ज्वेलर्समा चोरी, डेढफिटकै प्वालवाट प्रवेश गरि  लाखौलाखको गरगहना चोरी (फोटो फिचर)

एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ३ :
लकडाउनका बिच जनकपुरधामको रामानन्दचौक स्थित एक ज्वेलर्स पसलमा डकैती भएको छ । रामानन्दचौक स्थित प्रादेशिक अस्पताल जानेबाटोमा रहेको महावीर ज्वेलर्समा लाखौं लाख बराबरको सुनचाँदीको गरगहना चोरी भएको छ ।

ज्वेलर्स पसल छेउमै रहेको प्रेम कुट्टी मन्दिरको मुख्यप्रवेशद्वार मै रहेको पसलको पुर्वतर्फको पर्खालको करिव २ फिटकै भेन्टिलेशनवाट भित्र प्रवेश गरि अज्ञात समुहले पसल भित्ररहेको गरगहनार जीन्सी चोरी गरि लगेको छ । ज्वेलर्सका सञ्चालक श्याम साहको अनुसार शुक्रवार राती १२ बजे पछि चोरी भएको हुनुपर्दछ । भेन्टिलेशन एकडेढ फिटको सानो रहेकाले कुनै बच्चा वा किशोरलाई भित्रै प्रवेश गर्न लगाई चोरी गरिएको हुन सक्ने अनुमान गरिएको छ ।

सञ्चालक साहका अनुसार धेरै दिन देखि पसल बन्द रहेको र पसलको विपरित सडकको उतरतर्फ घर समेत रहेकाले सवै गरगहनाहरु पसलमै थियो । पसलभित्र काउन्टर तर्फको पर्खालमा रहेको शोकेस भित्रको सुनका सवै हार, तिलहरी र गरगहनाहरुका साथै सुनचाँदीको प्लेट, सिक्काहरु सवै चोरी भएको छ ।

पसल दुई महिना देखि बन्द रहेकाले समानहरुको एकिन नभएकाले करि मोल बराबरको गरगहना थियो अहिले नै केहि भन्न नसकिने सञ्चालक साहको भनाई छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक सहितको टोली घटनास्थल पुगेर निरिक्षण गर्दै चोरी घटनाको अनुसन्धान गरिरहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार
एस.पी. खबर विशेष

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

2 mins ago
सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन
एस.पी. खबर विशेष

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

42 mins ago
जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता
एस.पी. खबर विशेष

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

2 hours ago
गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

6 hours ago
जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !
एस.पी. खबर विशेष

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

12 hours ago
मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ
अन्य

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

14 hours ago
कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता
एस.पी. खबर विशेष

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

1 day ago
अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव
एस.पी. खबर विशेष

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

1 day ago
मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा
एस.पी. खबर विशेष

मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा

1 day ago
गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने

2 days ago

ताजा समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy