FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

सर्लाहीमा रातारात हुन्छ अवैध उत्खनन, वडा अध्यक्षको आफनै क्रसर

प्रहरी प्र्रशासन मुखदर्शक, स्थानिय चिन्तामा

सर्लाहीमा रातारात हुन्छ अवैध उत्खनन, वडा अध्यक्षको आफनै क्रसर

एसपी रिपोर्टर
जनकपुरधाम, चैत ७ :
सर्लाहीको कालिन्जोर नदीमा रातारात उत्खनन भइरहेपनि प्रहरी प्रशासन मुखर्दशक बनेर बसेका छन् । सर्लाहीको क्षेत्र नं. १ लालबान्दी र रानी गञ्जको बिचमा पर्ने लिन्जोर नदीमा पुर्व पश्चिम राजमार्गको एक किलोमिटर मात्र भित्र देखि करिव ५ किलोमिटर सम्म अवैध रुपमा रातारात खोला उत्खनन भइरहेको स्थानिय युवा अगुवा लक्ष्मण खडकाले बताएका छन् । प्रदेश २ को नदीहरुमा अवैध उत्खनन नगर्न प्रदेश सरकारले निर्देशन दिएपनि प्रहरी प्रशासनको मिलिभगतमा रातारात उत्खनन भइरहेकाले स्थानिय रानीगञ्ज, शाहेवगञ्ज, डाराटोल र रञ्जितपुरसहितका स्थानियहरु डुबानको चिन्तामा परेका हुन । अवैध उत्खननमा लालबन्दी नगरपालिका वडा नं. १७ का वडा अध्यक्ष नवराज अधिकारीकै क्रसर उद्योग प्रिन्स क्रसर स्टोर र गजुरमुखी निर्माण सेवाको संलग्ना रहेको छ । रेल्वेको ट्रयाक निर्माणमा समेत ठेक्का समेत पाएका उनीहरु अवैध रुपले रातारात नदी उत्खनन गरिरहेको स्थानिय राम सिंहले बताए ।

कालिन्जोर नदीमा भइरहेको उत्खनन

स्थानिय युवा राम सिंहका अनुसार करिव ५ किलोमिटर सम्म पुरै नदी उत्खनन भइरहेको छ । आफुहरुले उत्खनन रोक्न भन्दा प्रहरी प्रशासनमा गएर निवेदन दिन उल्टै घुर्की लाउने गरेको सिंहले बताए । आफुहरु लालबन्दी स्थित प्रहरीका प्रहरी उपरिक्षक नारायण थापा देखि प्रदेश प्रहरी प्रमुख डिआइजी प्रधुमन कार्की सम्मलाई उत्खननको विषयमा जानकारी गराएको युवा युवाहरुको भनाई छ । डिआइजी कार्कीले ध्यानाकर्षण गराउदा केहि समयका लागि स्काभेटरहरु जंगलमा लुकाएको समेत युवाहरुको भनाई छ । एता प्रहरी निरिक्षण खडकाले एकवटा स्कोभेटर यन्त्रणमा लिएको समेत खुलेको छ । अवैध उत्खनन नरोकिए यस अघि झै त्यसक्षेत्रका बस्तीहरु रानीगञ्ज, शाहेवगञ्ज, डाराटोल र रञ्जितपुर सहितका टोलहरु डुबानमा पर्ने खतरा छ । लालबन्दीको वडा नं. १ देखि ९ सम्म डुबानवाट प्रभावित हुने उनीहरुको भनाई छ । अवैध उत्खननमा वडा लालबन्दी वडा नं. १७ का मात्र नभई ६ र ७ का वडा अध्यक्षहरुको समेत मिलिभगत हुन सक्ने उनीहरुको आशंका छ । उत्खनन तत्कालि नरोकिए आफुहरु स्थानियवासी सहित आन्दोनलमा उत्रने र रमाजमार्ग अवरुद्व गर्ने उनीहरुको चेतावनी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार
एस.पी. खबर विशेष

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार

14 hours ago
संघियता बचाई दिन मुख्यमन्त्रीले गुहारे राष्ट्रपति, राष्ट्रपतिको जवाफ मुख्य तिन नेतालाई भन्छु
आर्थिक

महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन हुँदा चौतर्फी उत्साह

15 hours ago
जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर
एस.पी. खबर विशेष

जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर

21 hours ago
साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन
एस.पी. खबर विशेष

साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन

1 day ago
मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित
मधेश प्रदेश

मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित

1 day ago
जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने
आर्थिक

जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने

2 days ago
नेपाल ईन्जिनियर्स एशोसिएसन मधेश समितिको आफनै भवन बनाउन पक्रिया सुरु
एस.पी. खबर विशेष

नेपाल ईन्जिनियर्स एशोसिएसन मधेश समितिको आफनै भवन बनाउन पक्रिया सुरु

2 days ago
राम युवा कमिटीद्वारा बौद्धी माता र अन्नपूर्णा अमरखाना माता पूजाका लागि उपसमिति चयन
अन्य

राम युवा कमिटीद्वारा बौद्धी माता र अन्नपूर्णा अमरखाना माता पूजाका लागि उपसमिति चयन

2 days ago
व्याहुत सुडी समाज मेमोरियल ट्रष्ट झटियाहीद्वारा परोपकारी काम
मधेश प्रदेश

व्याहुत सुडी समाज मेमोरियल ट्रष्ट झटियाहीद्वारा परोपकारी काम

2 days ago

ताजा समाचार

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार

महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन हुँदा चौतर्फी उत्साह

संघियता बचाई दिन मुख्यमन्त्रीले गुहारे राष्ट्रपति, राष्ट्रपतिको जवाफ मुख्य तिन नेतालाई भन्छु

जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर

साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन

मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित

जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy