FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

अंगिकृत बुहारी माथी शंका गर्नेहरु योग गर्दा राम्रो होला, किनकी यो सोच एक प्रकारको मनोरोग नै हो

अंगिकृत बुहारी माथी शंका गर्नेहरु योग गर्दा राम्रो होला, किनकी यो सोच एक प्रकारको मनोरोग नै हो

विजेता झा, जनकपुरधाम

योग दिवस मनाइरहँदा नेपालमा भने एउटा मनोरोग छाएको छ । त्यो हो आफनो देश परित्याग र परिवारलाई समेत छाडेर आएकी आफनै बुहारी माथीको विभेद । सात वर्षमा राष्ट्रवादी बनाउनु छ भन्ने तर्कलाई म मनोरोग भन्दा अरु केहि भन्न सक्दिन ।

अन्तराष्ट्रिय योग दिवसको सन्दर्भमा सर्व प्रथम योगको बारेमा केहि शेयर गर्ने जर्मको गर्दछु । श्रीमद भागवत गितामा उल्लेख छ, ‘कर्मसु कोशलम इति योगम’ अर्थात कर्मको कुशलतालाई नै योग भनिन्छ भनिएको हो । तर जव कर्म कुकर्म तिर जान्छ त्यहाँ योगको आवयश्कता पर्ने नै भयो । योगले शारिरिक मानसिक सन्तुलन कायम राख्दछ जस्ले स्वस्थ्य रहन मद्दत गर्दछ । मेडिटेशन पनि योगकै एक अंशको जस्ले स्मरण क्षमता बढाउछ र मनलाई शान्त गरि जिवनलाई खुसी बनाउछ ।

शरिरमा रक्तसञ्चारलाई सन्तुलित बनाई रक्त विकास र मनोविज्ञानमा समेत योगको भुमिका हुन्छ । विश्वको खोज र अनुसन्धानवाट बुझिएको कुरा कोरोना महामारीवाट लडन र बाँच्न अहिले सम्म व्यक्तिगत शारिरिक क्षमता दक्षता नै एक मात्र विकल्प हो । अहिलेको समयमा घरमा परिवारका साथ योग गरियो भने त्यसले घरमा योगको संस्कार विकास गर्छ जो कि परिवारकै लागि फाइदाजनक हुनेछ । दिनको सुरुवात योगवाट भए दिन र रात पनि जो कोहिका लाग कुशल र सुखमय हुने प्रमाणित तथ्य हो ।

योगलाई चिनेर यस्को महत्व बुझनु र गाँउ वास कपास जस्तै यसलाई चौथा आवयश्कताको रुपमा लिनु नै मानवजातीको हितमा देखिन्छ । तसर्थ समग्र व्यक्तित्व विकास र पारिवारिक सुखका लागि समेत योग नभई नहुने जिच सावित भइसकेको छ । विश्व समुदायले यसलाई अपनाइ सकेको छ ।

छोरी बचाउन नसक्ने तर बुहारी माथी शंका गर्ने ?

नेपालमा अहिले नागरिकता कानुनको पनि खुवै चर्चा छ । नेपाल सरकारको पनि गजवको निति छ । छोरी (निर्मला पन्त) माथी बलात्कार र हत्या हुँदा केहि गर्न नसक्ने सरकार बुहारीको राष्ट्रियता माथी समेत शंका गर्न थालेपछि यो सरकारलाई के भन्ने ? छोरी बचाउन नसक्ने बुहारीलाई आफनो भन्न नसक्ने वाह ! पुरुष प्रधान देश भनेर सुनेको थिए तर यो त पुरुष प्रधान भन्दा पनि महिला विरोधी चरित्रको देखियो । यहाँ राष्ट्रपतीको उदाहरण आउँला तर म पनि पुर्व उपसभामुखको उदाहरण दिन्छु, विर्तकलाई तर्कले हराउनै पर्छ ।

तर मैले बुझेको अनुसार यो देश पुरुष र महिला भन्दा हुने खानेहरुको देश हो । जो बाहुबली छन् उस्को परिवार चाहे महिला होस या पुरुष यो देशमा रजाई गरिरहेको अनेकन उदाहरण छन त्यसमा डिभेट गर्न सकिन्छ । यो देश ति महिलाको लागि हो जस्को पावर चल्छ । पावर पुग्ने महिलाले बिना श्रीमान जन्माएको बच्चा पनि बंशज हुने तर संस्कार पुर्वक गरिएको विवाह सात वर्ष पछि मात्र आधारिकता पाइने देश भन्दा पनि हुने भयो । धेरै परिवर्तणहरु भए त्यसमा जनताकै योगदान छ तर जनताले ति पुराना चेहराहरु बदल्न सकेन उसलाई नै नेतृत्व मानेकाले अहिले पुन ः देश पछाडि गइरहेको छ । त्यसैले कसैलाई अविश्वास गर्नु भन्दा विश्वासको वातावरण बनाउन आवयश्क छ नभए देशमा समाजिक सदभाव र आपसी एकताको परिकल्पना गर्नु मुर्खता हुनेछ । धन्यवाद

n

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार
एस.पी. खबर विशेष

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

3 hours ago
सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन
एस.पी. खबर विशेष

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

3 hours ago
जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता
एस.पी. खबर विशेष

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

5 hours ago
गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

8 hours ago
जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !
एस.पी. खबर विशेष

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

14 hours ago
मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ
अन्य

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

17 hours ago
कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता
एस.पी. खबर विशेष

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

1 day ago
अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव
एस.पी. खबर विशेष

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

1 day ago
मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा
एस.पी. खबर विशेष

मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा

1 day ago
गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने

2 days ago

ताजा समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy