FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

घर घरमै बसेर सरसफाईका साथै आवयश्क सवै सुरक्षा अपनाउँ

घर घरमै बसेर सरसफाईका साथै आवयश्क सवै सुरक्षा अपनाउँ

दिपक कु.चौधरी

जनकपुरधाम रेलवे ट्रेक साप्ताहिक सरसफाइ अभियान प्रत्येक शनिबार बिगत डेढ़ बर्षदेखि अभियान निरन्तर रूपले चलिरहेको छ । अहिले कोरोना संक्रमणको माहमारीको कारणले हामीले साप्ताहिक सरसफाई अभियान स्थगित गरेका छौँ । हाम्रो अभियानमा स्थानिय महिला दिदी बहिनी, दाजुभाइहरु लगायत धेरै संघसंस्था, बिद्यार्थी र सुरक्षाकर्मी गरी कम्तीमा ५० जना जति जनसहभगिता रहन्थ्यो । आहिले कोरोना महामारीका कारण महिला एवं बालबलिकाको पहलमा सुरुवात भएको अभियान हामीले स्थगित गर्यौ, किन की आफु आहिलेको ईस्थितिमा स्वास्थ्य र सहज रहन जरूरी छ।म लाग्यात हाम्रा सम्पूर्ण टीमका अभियन्ता सँग कुरा गरे पश्चात सामूहिक निर्णय गरी अभियान अस्थगित गर्यौ ।

“आफु स्वस्थ्य भए मात्र सरसफाई गरिन्छ, सरसफाई आफ्नै लागि हो’’

हाम्रो अभियाण कुनै हिसाबले निरन्तर चल्दै आएको छ । कोरोना वायरस संक्रमण भीड़ भाड़को कारणले सरने भएकोले भीड़ भाड़ न गर्न हुन एक असल नागरिकको जिमेबारी हाम्रो पनि हो,त्यसैले अब भीड़भाड़ न गारी आफ्नै घर वरिपरि सरसफाई गरी अभियानलाइ निरन्तरता दिएकै छौं सहित सरकार द्वारा गारिएको ला‘कडाउनको समेत पालन गरेका छौं ।

यस संक्रमणलाई कुनै पनि धार्मिक धर्म सँग न जोडन आग्रह

यो संक्रमण कसैले जानेर फैलाएको छैन, यो समय धैर्यता,सामाजिक सदभाब आपसी भाई चारा गारि सहकार्य गर्ने समय हो। लाकडाउनको सब भन्दा बढ़ी प्रभाब दैनिक ज्यालदारी गर्ने जन्ता माथि पडेकोहो।आफ्नो आफ्नो हिसाबले बिपन्नलाइ सहयोग गर्न सम्पूर्णलाइ आग्रह गर्दछु । लकडाउनको पूर्ण पालना गरी घरमा बसी कोरोना विरुद्धको अभियान सफल पार्न सम्पूर्ण जनतालाई आग्रह । यो कोरोना महामारी सँग जीते पछि फेरी निस्वार्थ रूपले अभियान गर्ने वाचा गर्दछु । जय सरसफाइ ।

हाम्रो आहवान : कोरोना विरुद्धको योद्धा बनौं

रेलवे ट्रैक सरसफाई अभियन्ता एवं स्वक्षता अभियाणी दिपक कु.चौधरीको विचार

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)
एस.पी. खबर विशेष

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)

1 hour ago
मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म
मधेश प्रदेश

मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म

7 hours ago
भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि
एस.पी. खबर विशेष

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

1 day ago
कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु
एस.पी. खबर विशेष

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

1 day ago
जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती
एस.पी. खबर विशेष

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

1 day ago
गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना
अन्य

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

1 day ago
उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार
मधेश प्रदेश

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

2 days ago
लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता
एस.पी. खबर विशेष

लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता

2 days ago
जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो
एस.पी. खबर विशेष

जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो

3 days ago
हिजो ईन्द्रदेवलाई मेयर साहले भनेका थिए, ‘किया रुसल छि ? वर्षा दियौं’ (भिडियो)
एस.पी. खबर विशेष

हिजो ईन्द्रदेवलाई मेयर साहले भनेका थिए, ‘किया रुसल छि ? वर्षा दियौं’ (भिडियो)

3 days ago

ताजा समाचार

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)

मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy