FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

कोविड–१९ सक्रमण जोखिमका बिच सुरक्षा सतर्कता सहित दोलखामा भैरब कुमारी जात्रा सम्पन्न

कोविड–१९ सक्रमण जोखिमका बिच सुरक्षा सतर्कता सहित दोलखामा भैरब कुमारी जात्रा सम्पन्न

सविना मानन्धर
(बाँपीझ्याला) दोलखा, साउन २६ :
ऐतिहासिक प्राचिन नगर दोलखाको आफ्नै विशेषता र महत्व रहेको छ । यहाँ बर्ष भरी आफ्नै मौलिकताको चाडपर्व, जात्रामात्राहरु मनाउने गर्दछन् । विशेष गरी नेवाः जातीको बसोबास रहेको यस दोलखा शहर हालको नगरमा चाडपर्व, जात्रामात्राहरु मनाउने गरेका छन । जस्ले नेवाः जातीको पहिचान कायम गर्नुका साथै नेपालको साँस्कृतीक क्षेत्रमा ईज्जत र गौरव बढाउन मद्धत गरेको छ ।

बर्षा मौसममा रात्रीकालीन समयमा निकालिने भैरब कुमारी जात्रा देशको कुनै पनि ठाउँमा नभएको यस जात्राको छुट्टै मौलिक विशेषता र परम्परा रहेको छ । समृद्ध दोलखा नगरको महत्वपूर्ण जात्राहरु मध्ये गाईजात्राको भोली पल्ट बेलुकी द्धितिया देखि षष्ठिसम्म लगातार ५ दिन (बेलुकी) सम्म जात्रा निकाली बिधिपूर्वक मनाईने भैरब र कुमारी (बालकुमारी) जात्रा यसपाली कोविड १९ को संक्रमणको जोखिमका बाबजुद पनि पाँच दिवसीय जात्रा आइतवार समपन्न भएको छ । २०७७ श्रावण २१ गते देखि २५ गतेसम्म जात्रा मनाइएको हो ।

गत सालमा जस्तो दोलखा जिल्ला भन्दा बाहिरको भक्तजनहरुको उपस्थित हुन नसके पनी स्थानिय नगरवासिन्दाहरुको व्यापक सहभागीता रहेको थियो । यसै गरी जात्रा सम्पन्न भएपनी विगतको वर्ष जस्तो भैरव कुमारी जात्रामा जसरी स्थानिय महिला दिदिबहिनीहरु ब्रत बस्ने गर्दथ्यो यसवर्ष भने प्रभावित भएको बताइएको छ । यसै गरी टोल टोलमा जुन बिधि अनुसार नचाउनु पर्ने थियो त्यो अनुसार नाचे पनी पहरलाई छोट्याउने काम भयो । सहज रुपमा भक्तजनले जात्रा हेर्न पाएन भने त्रास, दबाब संग सगै स्थानिय युवा, समाजसेवीहरुको सहयोग र गुठीयारहरुको सक्रियतामा यसपालीको भैरव कुमारी जात्रा सम्पन्न भएको भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठले जानकारी गराएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता
एस.पी. खबर विशेष

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

16 mins ago
गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

4 hours ago
जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !
एस.पी. खबर विशेष

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

10 hours ago
मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ
अन्य

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

12 hours ago
कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता
एस.पी. खबर विशेष

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

1 day ago
अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव
एस.पी. खबर विशेष

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

1 day ago
मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा
एस.पी. खबर विशेष

मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा

1 day ago
गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने

2 days ago
‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ जनकपुरधाममा पनि बिश्व पर्यटन दिवस मनाइयो
आर्थिक

‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ जनकपुरधाममा पनि बिश्व पर्यटन दिवस मनाइयो

2 days ago
आफु बदनाम हुने देखेपछि मेरो ज्वाँई र भतिजको नाम पनि प्रचार गरिदै छ : महतो (भिडियो)
एस.पी. खबर विशेष

आफु बदनाम हुने देखेपछि मेरो ज्वाँई र भतिजको नाम पनि प्रचार गरिदै छ : महतो (भिडियो)

2 days ago

ताजा समाचार

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy